watch first and then search

watch first and then search

Tuesday, July 3, 2018

मुग्लिन सडकमा पहिरो खस्दाखस्दै कैद भयो यस्तो डरलाग्दो दृश्य, यात्रुहरुले भागेर ज्यान जोगाए (भिडियो)









चितवन । माथिबाट पहिरो खसेको छ, तल डरलाग्दो भिर त्यस भन्दा तल त्रिशुली । गाडीको जाम छ जाने, भाग्नै कतै ठाउँ छैन । कल्पना गर्नुस् त्यो क्षण कस्तो होला ? मुग्लिन-नारायणगण सडकमा यात्रा गर्ने यात्रुको अवस्था ठ्याक्कै माथि वयान गरिएजस्तै हुन्छ । बाह्रैमास पहिरो खसेर हैरानी दिने यो सडकमा बर्खा लागेपछि त दिनैपिच्छे सडक अवरूद्ध हुन्छ । दैनिक हजारौं सवारी गुड्ने यो सडकमा यात्रुले खेप्ने सास्ति शब्दमा वयान गरेर सकिदैन ।




यो भिडियोमा लाइभ पहिरो र त्यो क्षेणमा सवारी एवं यात्रुको अवस्थालाई उतारिएको छ । खस्दै गरेका पहिरो र त्यसको तल सवारी साधन एवं यात्रुको भागाभागको अवस्था हेर्नुस् यो भिडियोमा ।

भारतले नेपालमा आउने सिटामोलमा ज्यानमारा भाईरस “Machupo” मिसाएको सनसनीपूर्ण खुलासा, यो सिटामोल प्रयोग नगर्न विज्ञको चेतावनी !सचेतनाका लागी शेयर गर्न नभुल्नुहोला….






स्वस्था रहनु सबैको चाहना हो तर पनि रुघा खोकी ज्वरो आउनुलाई हामी सामान्य लिन्छौं । रुघा खोकी ज्वरो आउदा हामीलाई झट्ट सम्झिने औषधिको नाम हो “सिटामोल” । प्राय घरमा अटुट रुपमा राखिने औषधि पनि यहि नै हो ।

डाक्टरको परामर्श बिना नै हामी सिटामोल सेवन गर्ने गर्छौ र तत्काललाई आफ्नो स्वस्थ स्थितिमा सुधाकिन भाइरल भयो सिटामोल ? ज्यानमारा भाइरस “Machupo” को सिटामोल माथि आक्रमणर भएको महसुस गर्छौं ।

सन् २०१७ को सुरुवात देखि नै एउटा प्यारासिटामोलको बारेमा एउटा ठुलो हल्ला चली रहेको छ जसले गर्दा औषधि उद्पादक कम्पनिलाई पनि टाउको दुखाईको बिषय बनेको छ तर यो दुखाई सिटामोल खाएर ठिक हुने खालको भने हैन ।

त्यसैले उद्पदक लाई सन्चो हुन खाने औषधि नै दुखाईको कारण बनेको छ ।भारतीय औषधि उद्पदक कम्पनि Apex Laboratories Private Limited ले बजारमा ल्याएको “P-500 Paracetamol” मा “Machupo Virus” पाइएको र यसको सेवन गरेमा ज्यान सम्म जाना सक्ने भनि सामाजिक सन्जाल मा भाइरल भै रहेको छ ।

अहिले पनि कति फेसबुक र अरु सामाजिक संजाल मार्फत यस विषयमा म्यासेजहरु पठाउने काम भै रहेको छ । सो म्यासेजमा उल्लेख भए अनुसार “P/500” नामक उक्त प्यारासिटामोल बजारमा नया आएको र धेरै सेतो अनि टल्किने खालको रहेको र सेवन नगर्न भनिएको छ । जसमा विश्व कै खतरानाक र ज्यानमारा “Machupo” भाइरस पाइएको भनिएको छ । जसको सेवन ले मानिसको ज्यान सम्म जाने भनिएको छ । सामाजिक संजालमा प्रचार भै रहेको यो हल्ला तल देखाइए अनुसार छ ।

“Be careful not to take the paracetamol that comes written P/500. It is a new, very white and shiny paracetamol, doctors prove to contain ‘Machupo’ virus, considered one of the most dangerous viruses in the world. And with high mortality rate.”

हल्ला जसरि फ़ैल्याइए पनि यो समाचार निराधार रहेको र हल्ला मात्र रहेको भनिएको छ।अहिले सम्म यस औषधिको सेवनबाट कुनै पनि त्यस्तो घटना सार्बजनिक नभएको जनाइएको छ । भारत, सिंगापुर, मलेसिया लगायत देशहरुले यो सबै हल्लामा कुनै सत्यता नरहेको भनि पुष्टि गरेको छ ।

यस्तो भाइरसहरु औषधिमा बच्न सक्ने भए पनि लामो समय सम्म सुख्खा ठाउँमा रहन नसक्ने बिषेशाग्यहरु बताउछन् । जस्ता सुकै हल्लाहरु आए पनि हल्लाको पछि नलाग्नु होला । सानो तिनो बिरामी भनेर कहिले पनि हेलचेक्र्याइँ नगर्नु होला / डाक्टरको परामर्श बिना कुनै पनि औषधि सेवन नगर्नु होला । जथाभावी सेवन बाट हुन सक्ने खतराबाट बच्नु होला ।

यो समाचार माथि उल्लेखित औषधि सेवन गर्नको लागि सिफारिस गर्नको लागि नभई यस सम्भंधि बजारमा चलेको हल्लालाई केलाउने सानो प्रयास गरिएको हो । थप जानकारीको लागि तल दिएको लिंकहरु हेर्नु होला । स्रोत:-
KTM Nepal

विश्वकै उत्कृष्ठ फिगर भएको जिकिर गर्छिन् यी मोडल ! हेर्नुहोस् तस्विरमा फिगर उत्कृष्ठ छ कि छैन !




सुन्दरताको कुनै हद हुन्न भन्ने गरिन्छ भने सुन्दरताले कसैलाई पनि आकर्षित गर्न सकेन कुरामा भने कसैको पनि दुईमत नहुने गर्छ। युवा होस् अथवा युवती सुन्दर देखिनको लागि सबैले धेरै उपाय अपनाउने गर्छन्। अझै कोहीलाई भने प्रकृतिबाटनै सुन्दरता भरपुर रुपमा प्राप्त हुने गर्छ। आज हामी तपाईलाई एक सुन्दर युवतीको बारेमा बताउने छौ, जसको फिगर देखे पछि जो-कोही पनि नहेरी बस्न सक्दैन।



यी युवती एक मोडल रहेकी छिन् भने सामाजिक एस्संजालमा अहिले उनि आफ्नो फिगर्का कारण धेरै चर्चामा रहेकी छिन्। यी युवतीको नाम फिओरेल्ला क्यास्टनेद रहेको छ। अमेरिकाकी स्थायी वासिन्दा रहेकी यी मोडल पछिल्लो समय सामाजिक संजालमा अत्याधिक खोजि हुने साथै धेरै रुचाइएकि मध्य एक पर्छिन्।



छोटो उमेरमानै मोडलिंग शुरु गरेकी यी युवती अहिले भने चर्चाको शिखरमा पुगिसकेकी छिन्। यी मोडलको फिगर यति मिलेको छ कि देख्ने जो कोही पनि फिदा हुने गर्छ। उनि आफ्नो मोडलिंग करियरसँगै सामाजिक संजालको यात्रा पनि धेरै राम्रोसँग चलिरहेको छ। सामाजिक संजालमा उनको लाखौ फलोवर्स रहेका छन्।



प्रकाशित : सोमबार, असार १८, २०७५१०:३३

आयो सारालाइ रुहाउने खबर : जन्मेको १८ दिनमै दैबले लग्यो


दाङको छिमेकी जिल्ला रोल्पामा अविरल वर्षाका कारण घर भत्किँदा तीन जनाको मृत्यु भएको छ१८ दिनकी सुत्केरी आमा छोरीसहित अर्की एकजना किशोरीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयोलका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमबार बिहान पौने ११ बजेतिर घर भत्किँदा २२ वर्षीया आमा कमला विक,

उनकी १८ दिनकी छोरी आयुषा विक र १५ वर्षीया चित्रा विकको मृत्यु भएको हो।आयुषा र चित्राको घटनास्थलमै मृत्यु भएको र १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख फुँयालले सेतोपाटीलाई जानकारी दिए।सुत्केरी आमा छोरी भान्सा घरमा आगो तापेर

बसेको समयमा ढुङ्गाको गारायुक्त घर भत्कँदा उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ । १५ वर्षीया छिमेकी किशोरी भने सुत्केरीलाई सघाउन भनी त्यहाँ गएकी थिइन्






पाथिभरा माताले सबैको कल्याण गरुन : आजको राशिफल / वि.सं. २०७५ आषाढ १९ गते मंगलबार



ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशीश्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल आषाढ १९ गते भौमबार नेपाल सम्बत ११३८ तछलागा,सन् २०१८ जुलाई ३ तारिक कृष्णपक्ष पञ्चमी तिथि अपरान्ह ६ वजेर ३५ मिनेटसम्म,शतभिषा नक्षत्र राती १२ वजेर १८ मिनेटसम्म, आयुष्मानयोग,कौलवकरण,आनन्दादियोग मृत्यु,सूर्य मिथुन राशीमा,चन्द्रमा कुम्भ राशीमा ।

ॐः–राहुकालः–अपरान्ह३÷३५ वजेबाट ५÷१९ वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान८÷४० वजेबाट १०÷२४ वजेसम्म रहनेछ,दूरमुहूर्तः–विहान७÷५९ वजेबाट ८÷५४ वजेसम्म र राती ११÷७ वजेबाट १२÷२ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷४० वजेबाट मध्यान्ह १२÷३५ वजेसम्म रहनेछ,गुली कालः–मध्यान्ह१२÷७ वजेबाट १÷५२ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।

ॐः–सूर्योदयबाट प्रातः ६÷५७ वजेसम्म रोग वेला,६÷५७ वजेदेखि ८÷४० वजेसम्म उद्वेगवेला,८÷४० देखि १०÷२४ वजेसम्म चरवेला,१०÷२४ देखि १२÷७ वजेसम्म लाभवेला,१२÷७ देखि १÷५१ वजेसम्म अमृत वेला,१÷५१ देखि ३÷३५ वजेसम्म काल वेला,३÷३५ देखि ५÷१८ वजेसम्म शुभवेला र ५÷१८ वजे देखि सूर्यास्तसम्म रोगवेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ८÷१९ वजेसम्म काल वेला,८÷१९ वजेदेखि ९÷३५ वजेसम्म लाभ वेला,९÷३५ देखि १०÷५१ वजेसम्म उद्वेगवेला,१०÷५१ देखि १२÷७ वजेसम्म शुभवेला,१२÷७ देखि १÷२३ वजेसम्म अमृत वेला,१÷२३ देखि २÷३९ वजेसम्म चरवेला,२÷३९ वजे देखि ३÷५५ वजेसम्म रोग र ३÷५५ वजे देखि सूर्योदयसम्म काल वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष


आय स्रोत बढ्नेछ । गरेका काम काज सफल हुनेछन् । समयलाई ख्याल राखेर काम गर्नु होला । मान्यजनबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार बढ्नेछ । अरुको मन जित्न सफल हुनुहुनेछ ।

बृष

गतिरोधको अन्त्य हुनेछ । काम गरेर नाम कमाउने अवसर आउनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । पराक्रम बढ्नेछ ।

मिथुन


सुधारका कार्य क्रम अगाडि बढ्नेछन् । तनावबाट मुक्त भएर काम गर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । अरुको भरमा काम नगर्नु होला ।

कर्कट


प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ला । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । आफन्तबाट सहयोग कम मिल्नेछ । फजुल खर्च बढ्नेछ ।

सिंह

समयले साथ दिनेछ । गरेका काम अधिकाँश सफल हुनेछन् । विदेश यात्राको प्रबल सम्भावना देखिन्छ । उद्योग धन्दाबाट लाभ लिन सकिनेछ । आफन्तको सहयोग मिल्नेछ । रजोगुण बढ्नेछ ।

कन्या

मेहनत बढि गर्नु पर्नेछ । कार्य गोपनियता अप्नाई काम गर्नु होला । काममा प्रतिश्पर्धा गरेर भए अगाडि बढ्नु होला । गरेका कामबाट लाभ हुनेछ । सवैलाई विश्वास नगर्नु होला ।

तुला

अलमलमा नपरि काम गर्नु होला अवसर फुत्किन सक्छ । आन्तरिक भन्दा बाह्य कुरामा बढि चासो हुनेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । व्यापार व्यवसायबाट थोरै मुनाफा हुनेछ ।

बृश्चिक

घरयासी काममा समय बढि खर्च गर्नु पर्ला । धन सम्पतिको बारेमा बढि चिन्ता हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । सहयोग गर्ने र नगर्ने बरावरै हुनेछन् । पढाईमा ध्यान कम जानेछ ।

धनु

कार्य क्षमता बढ्नेछ । अवरुद्ध काम अगाडि बढ्नेछन् । आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायबाट लाभ लिन मेहनत बढि गर्नु पर्ला । सहयोगी मन भेटिने छन् ।

मकर

दिन मध्यम देखिन्छ । ऋण लगानीमा जोड नदिनु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । घर परिवारका काममा व्यस्त हुनु पर्ला । आम्दानी खर्चको सन्तुलन रहनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कुम्भ

थोरै काम गर्ने बातावरण बन्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापारमा आएको मन्दि कम हुनेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । विरोधी नतमस्तक हुनेछन् । सवैको भर नपर्नु होला ।

मीन
समयले साथ दिएको देखिदैन । काममा विभिन्न समस्या आउने देखिन्छ । मनमा शान्ति मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । जोखिम मोलेर लगानी नबढाउनु होला । दुर्जन भेटिने छन् ।

यी ९ कारणले गर्दा ब्राजिलले यो पालिको विश्वकपको उपाधि जित्न सक्छ



काठमाडौँ । मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । दोस्रो हाफको ५१ औं मिनेटमा ब्राजिलका स्टार नेइमारले पहिलो गोल गरेका थिए भने रोबर्टोले ८८ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।



विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको ब्राजिल र मेक्सिकोको प्रिक्वार्टर फाइनलको खेलमा एउटा रोचक संयोग बनेको छ। खेलको दोस्रो हाफमा नेमार र रोबर्टो फर्मिन्होको गोलमा ब्राजिल विजयी बन्दा अनौठो रेकर्ड बनेको हो । ब्राजिलले मेक्सिकोविरुद्धको यो जितसँगै विश्वकपमा लगातार सातौँ पटक क्वार्टरफाइलनको यात्रा तय गरेको छ ।

अर्कातिर समूह चरणमा साविक विजेता जर्मनीलाई पराजित गर्दै अघि बढेको मेक्सिको भने लगातार सातौँ पटक विश्वकपको क्वार्टर फाइनलमा पुग्न असफल बनेको छ।

त्यसैले पनि अब यी ९ कारणले गर्दा ब्राजिलले यो पालिको विश्वकपको उपाधि जित्न सक्छ । के हुन् ति ९ कारण ? जुन तलको भिडियोमा हेर्नुहोस

यो जोडिको मनै लोभ्याउने डान्स, हेर्ने सबैलाई चकित पार्यो (भिडीयो सहित्)



कसैकसैमा अद्भुद क्षमता रहेको हुन्छ र उनीहरुले सानै उमेर देखि नै आफ्नो विचित्रको प्रतिभा देखाउन थाल्छन् ।

उनको यो प्रतिभा विरलै मानिसहरुसंग हुन् । यो भिडियो हेरेर तपाँइले निकै मनोरञ्जन गर्न सक्नु हुन्छ ।

निकै राम्रा र सुन्दर जोडिले यस भिडियोमा निकै राम्रो नृत्य गरेका छन् ।

हुने विरुवाको चिल्लो पात भनेझैं प्रतिभालाई केहि पनि गर्न सक्दैन भनेर नै यो नृत्य हेरेपछि लाग्ने गर्दछ ।

यस भिडियोमा नृत्य गरेकी महिलाले निकै सुन्दरता पुर्वक नृत्य गरेकी छन् । यो भिडियो हेरेर तपाँइ आफ्नो हाँसो रोक्न सक्नुहुन्न । भिडियो हेरौं

घमन्ड भएका तर ढङ्ग नभएका नयाँ पुस्ता !

काठमाडौं । मिडियामा तस्बिर र भिडियो आउन थालेपछि चर्चाले केही गति लिन्छ । भर्खर फिल्मिनगरीमा हात हालेका यस्ता अभिनेता अभिनेत्री नयाँ पुस्ताका रूपमा अगाडी आइरहेका छन् । नयाँ पुस्ताले फिल्म उद्योगलाई कति समय धान्छ भन्ने चर्चा सार्वजनिक बहसको विषय हुन थालेको छ ।

मिडियाकर्ममा लागेर मिडियामैत्री नहुने र दम्भ घमन्ड पाल्ने नयाँ अभिनेत्री धेरै भएको आरोप कतिपयलाई लागिसकेको छ । त्यतिमात्र होइन, यो फिल्मबजारको ठूलो हल्ला पनि भएको छ ।

केही चलेका, केही मध्यम र अभिनयमा प्रवेश गर्दैगरेकाहरूको व्यवाहारका बारेमा कुरा काट्न निर्माता निर्देशक र पत्रकार नै अघि सरेका छन् ।

शत्रु गतेको एउटा पत्रकार सम्मेलनका क्रममा अभिनेत्री आँचल शर्मा विवादीत बनिन् । उनले मिडियासँग कुराकानी गर्ने तरिका र शैली नजानेका कारण आलोचित बनेकी थिइन् । फिल्ममा उनको अभिनय पनि हेर्नलायक नभएको कतिपय समिक्षकले लेखिदिए । सकारात्मक दृष्टिकोणभन्दा उनले नकारात्मक छविलाई सार्वजनिक कार्यक्रममा बढि प्रस्तुत गर्दै आएकी छन् जसका कारण उनलाई ढङ्ग नभएकी, घमन्ड बोकेकी अभिनेत्री भन्छन्, सिने पत्रकारहरू ।

अभिनेत्री स्वस्तिमा खड्का निर्देशक निश्चल बस्नेतकी पत्नी पनि हुन् । उनलाई अब्बल निर्देशकको पत्नी र केही चलेका फिल्मी गीतको नशाले व्यवाहार कसरी गर्नुपर्छ भन्ने जानकारी कम भएको टिप्पणी फिल्म नगरीमा चल्ने गरेको छ । एउटा अखबारले केही साता अघि उनमा पनि आँचल शर्माको जस्तै स्वभाव आउन थालेको लेखेको थियो । खड्काले केही फिल्ममा अभिनय गरेकी छन् तर त्यसलाई स्तरीय अभिनय भनिएको छैन । छक्का पञ्जा २ मा उनको अभिनय थियो । जुन फिक्का र भद्दा भनि टिप्पणी गरियो ।

सीमित पत्रकारसँग मात्र स्वभाविक प्रतिक्रिया जनाउने अभिनेत्री पूजा शर्मा पनि केही फिल्म चलेको घमन्डमा उन्माद भएको आरोप लाग्ने गरेको छ । उनले फिल्म निर्माणमा हात हालेपछि अभिनेतालाई समेत गन्न छाडेको भन्ने बजार हल्ला छ । जसलाई सार्वजनिक कार्यक्रम र आफैंले आयोजना गरेका कतिपय कार्यक्रममा पनि बोल्न आउँदैन । एक फिल्म पत्रकार भन्छन्,‘नयाँ पुस्ता हुन् राम्रो काम गर्छन् भनेर सहयोग गर्दा त कसरी बोल्ने, कस्तो व्यवाहार गर्ने भन्ने तरिका नै नजान्नेहरू धेरै छन् । सिकाइको कुरा त परै जाओस् अझ उनीहरूमा देखिएको दम्भ र घमन्डले कहाँसम्म पुराउने हो ?’

सार्वजनिक कार्यक्रममा राम्रो व्यवाहार गर्ने नयाँ पुस्ता पनि रहेको बताइन्छ । अनमोल केसी मिडियामा त्यति आउँदैनन्, त्यति बोल्दैनन् । चलेर पनि उनमा दम्भ र घमन्ड देखा नपरेको बताइन्छ ।

झन्डै ५० लाखले हेरेको यो भिडियो – नरुने कोहि छैन ( सबैको आँखाबाट आँशु किन झर्छ यो भिडियो हेरेपछि ?)



झन्डै ५० लाखले हेरेको यो भिडियो – नरुने कोहि छैन ( सबैको आँखाबाट आँशु किन झर्छ यो भिडियो हेरेपछि ?)

दाङ उपत्यका जलमग्न, सबैलाई सतर्क रहन आग्रह

असार १८, दाङ । अविरल वर्षाका कारण दाङको देउखुरी उपत्यका जलमग्न भएको छ । पूर्व–पश्चिम राजमार्ग आस पासका बस्ती तथा नदी किनारका बस्ती जलमग्न भएका हुन् ।

पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नं. ६ खैरी निवासी सुदन खनालले बताए । ‘घरहरुमा पानी पसेको छ’ उनले भने ‘घर भित्रका सामान जोगाउन मुस्किल परेको छ ।’ पानी परिरहेकाले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराईले अनुरोध गरेका छन् ।

‘पानी धेरै परेकाले डुबानको खतरा छ । सबैलाई अनुरोध छ सतर्क रहनुहोस्’ उनले भने ‘सुरक्षित स्थानमा रहन सबैमा अनुरोध छ ।’ दाङ जिल्ला बाढीको उच्च जोखिममा पर्ने जिल्ला हो ।

राप्ती, बबई र अन्य नदी तथा खोलाका कारण डुबानको खतरा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिममा राखिएको छ ।

त्यसबाट करिब १ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमानसहित उच्च सतर्कता अपनाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए ।



‘बाढीको उच्च जोखिम क्षेत्रमा राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका तीन दर्जन वडालाई तोकिएको छ’ उनले भने ‘बाढीको मध्यम जोखिम क्षेत्रहरुमा तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिकाका नदी आसपासका वडाहरुलाई तोकिएको छ ।’

जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामग्रीसहित एक÷एक वटा रवर बोट र खोज उद्धार टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

साथै पहिरोको उच्च जोखिम क्षेत्रकारुपमा बंगलाचुली गाउँपालिकाका र शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ र ३ लाई तोकिएको सूचना व्यवस्थापन अधिकृत दाहालले जानकारी दिए ।

पहिरोको मध्यम जोखिम क्षेत्रका रुपमा बबई गाउँपालिका वडा नम्बर २ र ३, बंगलाचुुली गाउँपालिका वडा नम्बर १,२ र ८, तथा राप्ती गाउँपालिकाको वडा नम्बर ९ रहेका छन् ।

दाङमा राप्ती नदिले चारवटा स्थानीय तहहरु राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडालाई प्रभावित बनाउने देखिएको छ ।

४ वटा स्थानीय तहका अधिकांश वडामा बाढी पस्यो भने एक हजार घरधुरी प्रभावित हुनेछ भने ५ हजार जनसंख्यालाई असर पर्ने देखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

-दशरथ घिमिरे/देशसंचारबाट

Monday, July 2, 2018

दादुराविरुद्ध खोप लगाएका बालबालिकाको २४ घन्टाभित्रै मृत्यु !...आखिर किन भयो एस्तो??पुरा पढौ



सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।डोटीमा नौ वर्षअघि दादुराविरुद्ध खोप लगाएका बालबालिकाको २४ घन्टाभित्रै मृत्यु भएको थियो।

उनीहरूलाई खोप लगाउनेबित्तिकै कामज्वरो, झाडापखाला र बान्ता भएको थियो।सरकारी निकायको हेलचेक्र्याइँका कारण ती बालबालिकाको ज्यान गएको भनी परेको मुद्दामा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बिहीबार परिवारलाई क्षतिपूर्ति दिन आदेश दिएको हो।

राज्यका अधिकारीको असावधानी र गैरजिम्मेवारीका कारण निर्दोष बालबालिकाको ज्यान गएको ठहर सर्वोच्चको छ।दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्दा औषधि र खोप परीक्षण नगरी वितरण गरेको पाइएको सर्वोच्चले जनाएको छ। आदेशमा खोप तथा औषधि परीक्षण गरेर मात्र बालबालिकालाई वितरण गर्न भनिएको छ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

बुटवल–तानसेन सडकखण्डमा पहिरोले बाटो अवरुद्ध, दुई दिनदेखि परेको वर्षाका कारण सर्वसाधारणको बिजोग



बुटवल – सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडकमा लेदो माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएकोले वर्षाका कारण पहिरो हटाउने कार्य अझै शुरु भएको छैन । सामान्य वर्षा हुने बित्तिकै सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा पहिरो खस्ने भएकाले यो राजमार्ग निक्कै जोखिमपूर्ण मानिन्छ । यस वर्षमात्र उक्त क्षेत्रमा पहिरोका कारण यसअघि राजमार्ग करीब चार पटक अवरुद्ध भइसकेको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

खुमन अधिकारी ले यसपालि को तिजमा कसलाई भन्दै छन आखा न चिम्ली हेरिरहन मन लाग्यो भनेर… (भिडियो हेर्नुहोस)



महिलाहरुको महान पर्व तिज नजिकिदै गर्दा तिजलाई लक्षीत गरि नयाँ नयाँ गितहरु सार्वजनिक भइरहेका छन । यसै क्रममा

चर्चित गायक खुमन अधिकारीको फेरी अर्को नयाँ तीज गीत सार्वजनिक भयको छ ।

गायिका कुसुम गुरुङ र खुमन अधिकारीको आवाज रहेको छ । भने जुन गीतमा लय तथा शब्द सिर्जना नेत्र अर्यालले गर्नु भयको छ भने

बाबू जोम्बाको निर्देशन उहेको सो गितमा रिना थापा र रबिन्द्र को दम्दार अभिनय पनि रहेको छ।

जुन गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको छ ।

(हेर्नुहोस भिडियो

होसियार ! गुडिरहेको कारमा मेकअप गर्दा महिलाको आँखाभित्र आइब्रो पेन्सिल छिरेपछि !



तपाइको पनि गाडीमा हिड्दा मेकअप गर्ने बानि छ भने आझै बाट छोड्नुहोस् । थाइल्याण्डमा एक महिलाले गुडिरहेको कारमा मेकअप गर्दा भयानक दुर्घटनाको सामना गर्नुपरेको छ । मेकअप गरिरहेका बेला उनको आँखामा आइब्रो पेन्सिल छिरेको छ ।

अडिटी सेन्ट्रलका अनुसार बैंककमा २० वर्षकी महिला आफ्नो साथीको घर जानका लागि एउटा ट्याक्सीमा सवार थिइन् । तर बाटोमा अत्यधिक ट्राफिक जामका कारण ट्याक्सी बिस्तारै गुडिरहेको थियो । स्रोतका अनुसार ट्राफिक जाममा टाइम पास गर्नका लागि महिला मेकअप गर्न थालिन् । यसैबीच ट्याक्सी पिकअपसँग ठोक्कियो जसका कारण महिला अगाडि हुत्तिइन् जसका कारण उनका हातमा भएको आइब्रो पेन्सिल उनको बायाँ आँखाभित्र छिर्यो । उनलाई तुरुन्त अस्पताल पुर्याइयो ।

डाक्टरका अनुसार सौभाग्यवश, उक्त आइब्रो पेन्सिलले उनको आँखाको संवेदनशील अंगलाई खराब नगरेका कारण उनी केही दिनमा नै ठिक हुनेछिन् । डाक्टरले पेन्सिलको आधा भाग नै आँखाभित्र छिरेका कारण आँखाबाट रगत बगेको र नाकबाट पनि थोरै रगत निस्किएको जानकारी दिए । अहिले उनी खतरामुक्त रहेको बताइएको छ ।

OMG: एक पटक हेर्नुहोस्… हाँसेरै मर्नुहुन्छ (रमाइलो भिडियो)



पछिल्लो समय नेपालमा प्र्यांक भिडियोहरु थुप्रै बन्न थालेका छन् । थाहा पत्तो नदिईकन भिडियो खिचेर दिमाग खराब गराउने प्रचलनलाई रमाईलोको रुपमा हेरिने गरीएको छ ।

तर, कतिपय प्र्यांकहरु सिमा नाघेर नै निर्माण हुने गरेका छन् । यसलाई व्यंग्य गर्दै एउटा रमाइलो भिडियो निर्माण भएको छ । भिडियोमा प्रयांक गर्न पुगेका व्यक्तिले कुटाई खान्छन् । प्रयांक भनेर क्यामेरा ठड्याउने बित्तिकै जे गर्न पनि छुट भन्ने हिसाबले विकास भइरहेकोप्रति भिडियोले व्यंग्य गरेको छ ।

डाक्टरको लापरवाहीको कारण भयो यस्तो हविगत ! जीवन र मरणको दोधारमा यी व्यक्ति ! (तस्विरहरु)




पाकिस्तानमा एक व्यक्तिले झोलाछाप डाक्टरका कारण धेरै दुख झेल्नु परेको समाचार बाहिरिएको छ। पाकिस्तानको एक सहर मध्य कराची सहरको यस घटनाले धेरैलाई चकित समेत बनाएको छ। मुहम्मद फारुक नामका एक व्यक्तिलाई अहिले क्यान्सरले मरणको मुखमा पुर्याएको छ। फर्जी डाक्टरसँग उपचार गराएको कारण उनले यस्तो दुख पाउनु परेको बताउएको छ। अहिले उनि क्यान्सरको अन्तिम अवस्थामा पुगेका छन् भने उनको हालत देखेर जो-कोही पनि तर्सिने गर्छन्।



अहिले उनको मुखमा एक मानव टाउको बाराबारको ट्युमर पलाएको छ। जसका कारण उनलाई खान पनि धेरै गार्हो हुन थालेको छ। उनिसँग मृत्यु कुर्नु बाहेक कुनै पनि विकल्प नरहेको बताइएको छ। फारुकका भाइले बताए अनुसार फारुक पहिला कारपेटरको काम गर्ने गर्थे। एक दिन दाँतमा धेरै दुखेको कारण साथीको सल्लाहसँगै आफ्नो दाँत निकालेर फल्ने निर्णय गरे। दाँत निकाल्ने क्रममा धेरै खर्च नहोस् भन्नेको लागि झोलाछाप डाक्टरकोमा पुगेका थिए।

दाँत निकालेको ८ महिना पछि फारुकको मुख सुन्निन शुरु भएको थियो। यस प्रक्रियालाई उनले खासै मतलब गरेनन्। जसका कारण उनि अहिले यस्तो हालतमा पुगेको बुझिएको छ। बिस्तारै मुख सुन्निने क्रम बढेसँगै उनलाई सरकारी अस्पतालमा लागिएको थियो। विभिन्न प्रयोग पछि उनलाई क्यान्सर भएको पुष्टि भएको हो। डाक्टरले बताए अनुसार उनको ड्दाँत निकाल्ने क्रममा संक्रमित औजार प्रयोग गरिएको कारण उनको दात निकालिएको घाउमा इन्फेक्सन बढेको थियो। साथै उनि घुम्रपान गर्ने भएको कारण इन्फेक्सन बढेको डाक्टरको बुझाइ रहेको छ।



उनको मुखमा ट्युमर बढेसँगै कुनै पनि अस्पतालले भर्ना गर्न नमानेको बुझिएको छ। अहिले उनलाई दुखाइ कम गर्ने औषधि बाहेक अरु केही दिइएको छैन। फारुकको बच्ने कुनै पनि आस नभएको कारण उनलाई कीमोथैरेपी पनि दिइएको छैन। अहिले उनिसँग मरण कुर्ने बाहेक कुनै पनि बिकल्प नभएको बुझिएको छ।

नेपालको ईतिहासले न त रवि जस्तो ब्यक्ति हिजो पाएको थियो न त भोली नै पाउने छ। (भिडियो सहित)

बिश्व कृतिमानी धारी रवि लामिछाने नेपालका एक होनाहार पत्रकार हुन।बिभिन्न उपमा दिए पनि उपमाको काफी नहुने ब्यक्ति रवि केहि बर्षको अमेरीका बसाई पश्चात अमेरीकाको सुख सयल परीत्याग गर्दै नेपाली माटोको धुलोसंगै रम्नका लागि र नेपाली जनताको न्यायको बत्ति बन्ने उदेश्य लिएर अमेरीकाको पासपोर्ट र ग्रिन कार्ड परी त्याग गरी नेपाल भित्रीएका हुन।नेपाल सरकारको आधिकारीक कार्यक्रम“सिधा कुरा प्रधानमन्त्रीसंग” चलाएर चर्चा परीचर्चा कमाएका रविलाई राजनैतिक खिचातानीका कारण त्यस कार्यक्रमबाट हटाएसंगै न्युज २४ बाट “सिधा कुरा जनतासंगको” कार्यक्रम संचालनमा ल्याए। आज उक्त कार्यक्रम ३ करोड नेपालीको मन मस्तिष्कमा बस्न सफल भएको छ।राम शाहको पालामा “न्याय नपाए गोरखा जानु” भन्ने जनश्रुति हामीले सुन्दै आएका छौ भने आज रवि लामिछानेको पालामा न्याय नपाए “सिधा कुरा जनतासंग”भन्ने कार्यक्रममा जानु भन्ने बुझिएको छ।कर्मचारीहरूबाट ठगिएका,पुलिस सेनाबाट प्रताडित भएका साथै जनताबाट जनता नै ठगिएका वा थिचो मिचोमा परेका,दलालबाट बिदेशमा बेचिएर नारकीय जीवन बिताई रहेका र सरकारबाट कुनै पनि सुबिधा नपाई सुबिधाबाट बन्चित भएकाहरूको न्यायको प्रतिमुर्ति बनेको छ रवि लामिछाने र सिधा कुरा जनतासंग भन्ने कार्यक्रम।उक्त कार्यक्रमबाट नेपाली जनताले प्रष्ट रूपमा न्याय पाई रहेका छन्।

यी ७ व्यक्तिले भुलेर पनि नखानुहोस् अनार,नत्र तपाईको ज्यान पनि जान सक्छ !!



हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।

१, तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ। २, प्रेसर लो हुने व्यक्ति अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन। ३, मधुमेह रोगि अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन। ४, कलेजोमा समस्या भएका व्यक्ति अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुदैन। ५, कब्जियत अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार खानु हुदैन। ६, औषधि लिइरहेको व्यक्ति यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भा छ भने अनार खानु हुदैन। अनार खादा औषधिले काम गर्दैन। ७, दम रोगी दम रोगीले अनार खादा दम झन् बढ्ने हुदा दम रोगीले अनार खानु हुदैन ।

यो भिडियो हेरेपछि कसको आखामा आसु आउदैन होला (हेनु होस भिडियो सहित )



मन्दिर नजिकैको रुख काट्दा बग्यो रगतको खोलो, यस्तो अनिष्ठ हुने संकेत !

म पूजा पाठमा विश्वास नगर्ने मान्छे, मेरो छोरो प्यारालाइसीस भए पछि यहि मन्दिरमा आएर पूजार गरें । आज मेरो छोरो यो मन्दिरलाईनै जन्मदाता ठान्छ’ – स्थानीय रेखा सिवुले भनिन् ।

झापाको दक्षिणी गाबिस गोलधाप ४ मा रहेको सिंहवाहिनी शक्तिपीठका चमत्कार अनगिन्ती छन् । २०६४ सालमा प्यारालाइसिस रोगीलाई पुनर्जिवन दिएपछि उक्त शक्तिपीठ विश्वासीलो बन्दै गएको हो । विकास र प्रवद्र्धनबाट ओझेलमा परेको शक्तिपीठ झापाको पाथीभरा माता भएको स्थानीय वृद्धवृद्धा बताउँछन् ।

गोल्धापबासीका अनुसार मेची अञ्चलमा ३ स्थानमा पाथीभरा माता रहेका छन् । ताप्लेजुङ्ग, इलाम र झापामा पाथीभरा मन्दिर भएपनि झापाको पाथीभरा मन्दिरलाई हेला गरिएको गुनासो गरिएको छ ।

झापाको विर्तामोडबाट १० किलोमिटर दक्षिणमा रहेको सो मन्दिर आर्थिक अभावका कारण व्यवस्थित गर्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ओली बताउँछन् । उनले झापाको पाथीभरालाई विकास गरी धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैलाई आह्वान गरेका छन् ।

पूर्वाञ्चलकै विशिष्ठ धार्मिक स्थलहरु मध्ये सिंहवाहिन शक्तिपीठ देव स्थालमा अनौठो वृक्ष रहेको छ । वृक्षलाई कोट्याउँदा रगत बग्ने गरेको मन्दिर समितिले जनाएको छ । सिंहवाहिनी शक्तिपीठको चौतर्फी विकासका लागि यही फागुन ५ गतेदेखि १६ गतेसम्म शिव महापूर्ण ज्ञान महायज्ञको आयोजना गरिएको छ ।

धार्मिक एवम् ऐतिहासिक स्थल सिंहवाहिनी शक्तिपीठ वि.सं. १८९५ मा घना जंगलको रुपमा थियो । मानिसहरुको आवत जावत विरलै हुने भएपनि केही आवगतजावत गर्नेहरुले उक्त स्थानको चमत्कार सुनाउने गरेका छन् ।

स्थानीय धर्मनुरागीका अनुसार पुर्णीमाको रातमा नागनागिनहरुको नृत्य तथा सहवास हुने, औंशीको रातमा नागनागिनले शक्तिपीठलाई उज्यालो बनाउने गरेको बताउँछन् । अनौठा अनौठा बाजा बज्ने सो स्थानमा सयौंको मनोकांक्षा पूरा भएपछि सहयोग गर्नेहरु पनि आउन थालेको अध्यक्ष ओलीले बताए ।

वार्षिक डेढ लाख धर्मावलम्बी दर्शन गर्न आउने गरेको समितिको तथ्याङ्कमा उल्लेख छ । सञ्चालन हुन लागेको महापूराण बारे बुधबार पत्रकार सम्मलेन गर्दै पूराण आयोजक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले पूर्वमै सिंहदेवी शक्तिपीठमा आश्चर्य शक्ति भएको दावी गरे । उनले ताप्लेजुङ्गको झैं पाथीभरा झापामा भएको बताए ।

मन्दिर परिषरमा रहेको अनौठो वृक्षमा ४ वटा पंक्षी (लाटकोसेरो) लामो समयदेखि बस्दै आएका छन् । जुठो बार्दै गरेको परिवारका केही सदस्य, महिनावारी भएका महिलालाई मन्दिरको मुल गेटमा नपुग्दै पंक्षीले रोक्ने गरेको स्थानीय धामी श्रीप्रसाद बस्नेत बताउँछन् ।

उनले भने – ‘यो मन्दिरमा ताप्लेजुङकै पाथीभरा माता पनि हुनुहुन्छ ।’ पाप सम्झेर आउनेलाई पीठमा माताको शक्तिले प्रवेश मै रोक लगाउने उनले थपे । पीठमा पाथीभरा माता, दक्षिणकाली, सिंहवाहीनीको मुलथान, शिव र कृष्ण भगवानको मन्दिर अवस्थित छन् ।

पत्रकार भेटघाटमा पूराण आयोजक समितिका संयोजक सापकोटाले ओझेलमा परेको सिंहवाहीनी शक्तिपीठलाई उत्थान गर्न सबैको भूमिका रहने बताए । घरबाट नजिकै मन्दिर रहेपनि वास्ता नगर्ने गाविस कर्मचारी रेखा छोराले पाएको पुनर्जिवन पछि हप्तै पिछे पुजा पाठमा संलग्न हुने गरेको बताउँछिन् ।

धेरै ठाउँमा उपचार गर्न पू¥याएपनि केही सुधार नहुँदा मन्दिरमै भाकल गरेर छोरा जाती भएको उनको अनुभव छ । ‘अहिले छोरा सरस्वतीको पूजाको दिन पनि विद्यालय होइन मन्दिर जाउँ भन्छ’ – आमा रेखाले भनिन् ।

२०१५ सालदेखि आस्थाको केन्द्र बनेको शक्तिपीठमा सन्थाल जातिले साप्ताहिक रुपमा पूजा गर्दै आएका थिए । २०५५ सालमा स्थानीय भक्तजन तथा नेपाल सरकारको सहयोगमा पक्की मन्दिर निर्माण गरिएको स्थानीय मदन थपलियाले बताए ।

पूराणको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा गोल्धाप गाविस सचिव बुद्धिप्रसाद पौडेल, रेखा शिबु, होमनाथ दाहाल, शिव कटुवाल, डम्बरसिंह शिबु, पूराण आयोजक समितिका सापकोटा, मन्दिर समितिका अध्यक्ष ओली लगायतले मन्दिरलाई चाँडै पूर्वकै पशुपतिनाथ बनाउन थालिएको बताए ।

तेस्रो पटक आयोजना गरिएको पूराणले धर्माबलम्बीको आगमन ब ढाउने र मन्दिरको संरचना व्यवस्थित गर्न सहयोग पुग्ने आशा गरिएको छ ।

यती हट नेपाली डान्समा कम्मर मचक मचक हल्लाए पछी हेर्ने सबै मोहित – भिडीयो सहित



यती हट नेपाली डान्समा कम्मर मचक मचक हल्लाए पछी हेर्ने सबै मोहित – भिडीयो सहित

एक युवतीले निकै राम्रो नृत्य गरेर सबैको तारिफ कमाइरहेकी छन् । सानो चौरमा सबैको अगाडि नाचेकी उनको नृत्य हेरेर सबैजना मख्ख परेका थीए । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।

खुला जमिनमा खुल्ला आकाशमुनी को उक्त हट नृत्यले सबैको मनलाई पानी पानी बनाएको थियो । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।

अलि अलि फाटेको जिन्सको कपडा र रातो टिर्सट लगाएकी उनको नृत्य कुने नृत्यगंना भन्दा कम थिएन । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।

यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए । यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।

यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।

यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ ।

watch first and then search