watch first and then search

watch first and then search

Friday, December 9, 2016

संजिव भट्टराईले बाबुरामलाई कालो झण्डा देखाएर जुत्ताले हानेको भिडियो बल्ल फेला पर्यो - हेर्नुहोस त्यो क्षेण केके भयो ? बाबुराम यसरी चिच्याउदै >>> {भिडियो सहित}

A man hurled a shoe at Naya Shakti Nepal Coordinator Baburam Bhattarai at the Prithvi Narayan Campus in Pokhara on Thursday.

The former Prime Minister had reached the Campus to attend a programme organised by the Naya Shakti Nepal Student Union Prithvi Narayan Campus Chapter this morning.

According to SP Ghanshyam Aryal of the District Police Office, Kaski, Sanjeeb Bhattarai of Narayanpur VDC-7 of Kailali had flung the shoe from a distance at the Naya Shakti Nepal Coordinator.

Sanjeeb is a student of political science at the campus.

It has been learned that he had also showed black flag and chanted slogans against Baburam Bhattarai.

सर्पले झै आफ्नो शरीरलाई जतापनि घुमाउन सक्ने अनौँठा किशोर :: भिडियो हेर्नुहोस्

Incredibly flexible boy does push-ups and walks on his hands

We people feels so hard to stretch our body parts. This gets problem when our body is not that flexible and we cannot stretch parts of our body. But here Terravids presents an amazing thing. Here you can see an amazing boy who has the flexible body with him. It’s like he can bend his body anywhere he likes to do.

Here is the video where we can see him doing push-ups and walking on his hands. This looks so difficult but he is doing it so easily, no pain can be seen on his acts. He is doing it so easily. He is bending his legs in the wrong way over his head which seems so hard. We cannot even imaging such things in our body. This is such a risky thing, the body parts might get broken as well but he got such a flexible body and every thing he doing seems to be so easy. He is been captured at a parking lot in Brazil.
This was the unbelievable moment for the people around there. You can see lots of people around him who are amazed to see him like we amaze to see him on this video.

मोटरसाइकल दुर्घटनामा परि १२ ओटा करंग १७ ठाउँ भाचिएको केभिन ले घटना स्थल बाटै आफ्नो आफन्त साथी भाइलाई यस्तो रुवाउने भिडियो सन्देश छोडे >>>{भिडियो सहित}

What would your last words be to your loved ones? In touching videos taken on his cellphone, Kevin Diepenbrock, 41, originally from Greenville, Texas, says his final goodbyes to his family after he and another motorcyclist crashed on a stretch of U.S. Highway 129 known as “The Dragon” on Oct. 15, 2016,

and tumbled down a rocky embankment. Diepenbrock, who suffered two punctured lungs, 17 breaks in 12 ribs, and multiple spinal fractures, was found more than 24 hours after the crash. The other motorcyclist, Phillip Polito, 29, of Perryville, Mo., died. (Video courtesy of Kevin Diepenbrock)

पूर्वमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटनाको कारण पत्ता लाग्यो (भिडियो हेर्नुहोस)

Ex-Home Minister Ghimire met accident while overtaking a truck: Report

The Investigation Committee coordinated by former Inspector General of Police (IGP) Kuber Singh Rana has concluded that the jeep, driven by Ghimire himself, plunged into Trishuli River at Ghoptebhir in Chitwan district on September 25 while overtaking.The Kathmandu-bound jeep was coming from Mustang with the family members of Ghimire after concluding a religious trip. the report says the incident took placewhen Ghimire tried to overtake a truck. The report prepared by the Committee also established the fact that since Ghimire was driving himself, no other persons could be held accountable for it. Furthermore, the report persuades to acknowledge the event as a mere fateful accident. Submitting the report, Coordinator Rana explained, “The incident took place when the jeep driven by Madhav Prasad Ghimire was trying to overtake a truck and struck with another truck coming from the opposite direction.”He added, “The jeep then lost its balance and fell into the Trishuli River.”

श्रीमती र भाइको अनैतिक सम्बन्ध रहेको थाहा पाए पछी सारा गाउले कै अगाडी यसरी धुलाई गरे >>> {भिडियो सहित}

Husband and Wife
Husband and WifeHusband and Wife

Husband and Wife

को हुन् आर पी भट्टराई ? चिया पसल हुँदै 'लाजालाम' अनि बैकुण्ठको बास - हेर्नुहोस उनको जीवनी >>> {भिडियो सहित}

RP Bhattarai past away
KATHMANDU: Comedian Rudra Prasad Bhattarai aka RP Bhattarai aka Lajalam passed away in Biratnagar. He was 45

It has been learned that Bhattarai had gone to sleep at one of his relatives’ house after dinner last night. He, however, was found dead on the bed this morning.

Bhattarai who suffered from obesity and high blood pressure was diabetic also.Bhattarai popular after appearing in comedy teleserial Teeto Satya as Lajalam. He has acted in several music videos, telefilms and feature films, including recently released Chhakka Panja.
He was on a visit to HIS home town Biratnagar recently.

He is survived by his wife and two sons.

संसारले देख्न नपाएको ‘बाबुराम भट्टराईकोको छोरो’ >>> {भिडियो सहित}

Naya Shakti Nepal, Baburam Bhattarai
Former Prime Minister and Coordinator of Naya Shakti Nepal, Baburam Bhattarai on Saturday said that the suspended Chief of Commission for the Investigation of Abuse of Authority (CIAA),

Lokman Singh Karki is similar to a stray bull. Speaking at a press meet organized here, Bhattarai said, “Lokman refused the court’s order and decline to be present at parliamentary committees just like a bull straying in a narrow alley of Kathmandu. Filing animpeachment motion against him was a normal step.” He was of the opinion that the parliament should taken action against Karki after investigating his wrongdoings. Noting that corrupts are trying to cleanse themselves by pointing their fingers at Kakri, Bhattarai said, “Some 10 wrongdoers can decamp by pointing fingers at one.”

अदुवा किसान सङ्कटमा (१ शेयर गरी नेपाली किसानलाई सहयोग गर्नुहुन अनुरोध)

इटहरी, २४ मङ्सिर । पूर्वी नेपालका अदुवा किसान आफ्नो उत्पादनलाई भारतमा निकासी गर्न नसक्दा गम्भीर समस्यामा परेका छन् ।पाँच वर्षपछिको सबैभन्दा कम मूल्यमा पनि अदुवा बिक्री हुन छाडेपछि पूर्वी नेपालका अदुवा किसान मारमा परेका हुन् ।

अहिले यहाँका किसानले उत्पादन गरेको अदुवाको थोक मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँमा पनि बिक्न छाडेको छ । गतवर्ष यही समयमा किसानले अदुवाख प्रतिकेजी ५० देखि ७० रुपैयाँमा बिक्री गरेका थिए ।अहिले विचौलिया व्यापारीले किसानले ल्याएको अदुवा किनिदिन छाडेकाले अदुवा किसान रुनु न हाँस्नुको अवस्थामा पुगेको पीडित किसानले बताएका छन् ।विशेषगरी धनकुटा, सुनसरी, भोजपुर, सङ्खुवासभा, खोटाङ, उदयपुर जिल्लाबाट किसानले अधिकतम रुपमा धरानको कृषि उपज बजारस्थलसम्म बिक्रीका लागि अदुवा लिएर आउने गरेका छन् । यसपटक भने उचित मूल्य नपाएपछि बजारमा भुक्तानी विनै अदुवा छाडेर जान बाध्य भइरहेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पूर्वी नेपालका विभिन्न जिल्लाबाट प्रतिवर्ष कम्तीमा १० हजार मेट्रिक टन अदुवा बजारस्थलमा आउने र त्यसमध्ये ९० प्रतिशत अदुवा भारत निकासी हुने गरेकामा यस वर्ष अहिलेसम्म भारत निकासी हुनसक्ने स्थिति देखापरेको छैन ।

उदयपुरमा बस दुर्घटना:’तीनको मृत्यु,२६ जना घाइते,दुईको अवस्था गम्भीर’

उदयपुर ।उदयपुरको लेखानी ५ भदौरेमा बस दुर्घटनामा हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको हलेसीबाट दर्शनगरी सप्तरी तर्फ फर्कदै गरेका दर्शनार्थी सवार ना ४ ख ३६२० नम्बरको बस भदौरेमा सडकबाट ५० मिटर तल खसेको थियो ।

घटनामा मधुपट्टी ६ सप्तरीका ३३ बर्षीया कुशुमदेवी राम र मधुपट्टी ७ सप्तरीका ६० बर्षीया सरस्वतीदेवी रामको मृत्यु भएको छ । अन्य एकको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । बसमा सवार ४२ जना मध्ये १० जना सकुसल रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक चिरन्जीवि कोइरालाले जानकारी दिए ।

घटना लगत्तै इप्रका कटारीको टोलीले उद्धार कार्य गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए, घटना बसमा सवार दिपेश राम र चालक ललन पासवान गम्भीर घाईते भएका छन्, बाँकी घाइतेलाई थप उपचारको लागि कटारी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

गम्भीर अवस्थाका दुई जना घाइतेलाई उपचारका लागि धरानको घोपा अस्पताल रिफर गरिएको छ । अन्य २४ जनाको भने जिल्लास्थित कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घाइतेहरु अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको छ ।