watch first and then search

watch first and then search

Sunday, May 6, 2018

अस्तव्यस्त छ वैदेशिक रोजगारी : पीडितमध्ये क्षतिपूर्ति पाउने पीडित १० प्रतिशत मात्र, ९० प्रतिशतको बिजोक

काठमाडौं, २३ बैशाख । वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ । आजको नागरिक दैनिकमा समाचार छ । वैदेशिक रोजगारीको क्रममा पीडित हुनेको संख्या ठूलो रहेको गुनासो बढेका बेला गरिएको एक अध्ययनले पीडितमध्ये निकै कमले मात्र क्षतिपूर्ति पाउने गरेको पाइएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगार न्यायाधीकरणबाट भएका फैसला कार्यान्वयनको स्थिति आकलन गर्न गरेको अध्ययनले १० प्रतिशत फैसला मात्र कार्यान्वयन हुने गरेको खुलासा भएको हो ।

नखोज भाउ - New Nepali Lok Dohori Song 2018 | Man B. Satashankar, Purnakala B.C

Nakhoja Bhau | New Nepali Lok Dohori Song 2018 | Man B. Satashankar, Purnakala B.C

Jati Dukha - Nisha Deshar | New Nepali Song 2075/2018

Jati Dukha - Nisha Deshar | New Nepali Song 2075/2018

watch first and then search