watch first and then search

watch first and then search

Monday, April 3, 2017

विदेशबाट नेपाल पैसा पठाउदै हुनुहुन्छ ? त्यसो भए आज डलर लगाएत अन्य बिदेशी मुद्रामा उथलपुथल भएको छ हेर्नुहोस आजको रेट सहित

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
 U.S. Dollar
1
103.46
104.06
 European Euro
1
110.55
111.19
 UK Pound Sterling
1
128.90
129.64
 Swiss Franc
1
103.41
104.01
 Australian Dollar
1
79.13
79.59
 Canadian Dollar
1
77.51
77.96
 Singapore Dollar
1
74.04
74.47
 Japanese Yen
10
9.24
9.30
 Chinese Yuan
1
15.01
15.10
 Saudi Arabian Riyal
1
27.59
27.75
 Qatari Riyal
1
28.41
28.58
 Thai Baht
1
3.01
3.03
 UAE Dirham
1
28.17
28.33
 Malaysian Ringgit
1
23.39
23.52
 South Korean Won
100
9.25
9.30
 Swedish Kroner
1
11.58
11.65
 Danish Kroner
1
14.86
14.95
 Hong Kong Dollar
1
13.31
13.39
 Kuwaity Dinar
1
339.48
341.45
 Bahrain Dinar
1
274.42
276.01

तौल १२ केजी र उचाई साढेँ २ फिट भएका कृष्णप्रसाद जसले, ४२ वर्षसम्म पढाए, उनको बाल्यकाल कस्तो थियो ? कसरि स्कुल पढाउने गर्थे ? उनका जिबनमा हरेक कुरा बाहिर निकाल्ने प्रयास रहेको कार्यक्रम "सुमन संग" मा हेर्नुहोस उनि संग गरिएको कुराकानीको यो भिडियो =>

तौल १२ केजी र उचाई साढेँ २ फिट भएका कृष्णप्रसाद जसले, ४२ वर्षसम्म पढाए, उनको बाल्यकाल कस्तो थियो ? कसरि स्कुल पढाउने गर्थे ? उनका जिबनमा हरेक कुरा बाहिर निकाल्ने प्रयास रहेको कार्यक्रम "सुमन संग" मा हेर्नुहोस उनि संग गरिएको कुराकानीको यो भिडियो =>

बैदेशिक रोजगारीमा नेपाली महिलाः कुवेतको सपना देखाएर साउदीमा बिक्री

काठमाडौं ,२१ चैत । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पु¥याएर ‘हाउस मेड’(घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ । नेपालले महिलालाई घरेलु कामदारका रुपमा साउदी जान प्रतिबन्ध लगाए पनि गिरोहले झुक्याएर कुवेत हुँदै त्यहाँ पुर्‍याउने गरेका छन् । साउदीमा घरमा काम गर्ने महिलामाथि मालिकबाट शारीरिक, मानसिक र भौतिक यातना दिइने सार्बजनिक भएपछि केही बर्ष अघि सरकारले नेपाली महिलालाई त्यहाँ पठाउन रोक लगाएको थियो । विभिन्न गिरोहले नेपाली महिलालाई कुवेतमा आकर्षक काम र दामको प्रलोभन देखाई त्यहाँ पुर्‍याएपछि साउदी पठाउने गरेको पीडितको भनाइ छ । ‘मलाई कुबेतमा चिकित्सा क्षेत्रमा जागिर लगाइदिन्छु भनेर पहिला त्यहाँ पुर्‍याए । त्यसपछि साउदी, साउदी अरेबियास्थित नेपाली दुताबासको सेल्टरमा रहेकी एक महिलाले टेलिफोनमा भनिन्, ‘पछि थाहा पाएँ, कुबेत ल्याएपछि मलाई साउदीमा बेचिएको रहेछ ।’ ती महिलालाई एकमहिना अघि दमामबाट उद्धार गरी दुताबासले आफ्नो सेल्टरमा ल्याएको हो । साउदीस्थिति नेपाली दुताबासका कार्यवाहक राजदुत आनन्दप्रसाद शर्माका अनुसार दुताबास सेल्टरमा अहिले १६ जना महिला छन् । उनीहरु सबैलाई उद्धार गरी ल्याइएको हो ।- नागरिक दैनिकबाट

टेक्नोलोजीमा दुनियाँ कहाँबाट कहाँ पुगिसकेको छ ल हेर्नुहोस , गाईको भुडीमा सिधै हात हालेर गोबर निकाल्ने , चकित पार्छ यो दृश्यले (भिडियोसहित)

workers treated some sick patients by injecting them with plasma—the translucent part of the blood—taken from individuals who had survived the disease. In the absence of an approved drug to treat patients, the hope was that protective proteins in the donor plasma would help recipients fight the disease and recover.A biotech company wants to use this same approach to treat a variety of infectious diseases, with one key difference: cows, not humans, will be the plasma donors.SAB Biotherapeutics of South Dakota has genetically engineered cattle to produce large quantities of human antibodies—proteins that help remove harmful foreign pathogens from the body—in a rapid fashion that could be used to treat patients suffering from infectious diseases like Middle East respiratory syndrome (MERS), Ebola, and influenza. The World Health Organization recently recognized the company’s approach among six promising new technology platforms that could help respond to disease outbreaks worldwide.

फेरी घट्यो नेपालमा डरलाग्दो घटना : आमाले सापट दिएको पैसा माग्न छोरा जादा २ जना युवकले गौतम लाइ घुम्न जाउँ भनि जङ्गल पुर्याएर खसी बाख्रालाई जस्तै हलाल गरि घाटी रेटी हत्या गर्न खोजे, उनको घाटीको थोरै भाग मात्र बचेको थियो डाक्टरको मिहिनेत र प्रयासले उनलाई बचाउन सफल भए, अहिले ७ लाख नहुदा उनीहरु हस्पिटल मै बस्न बाध्य छन्,आमा भन्छिन् ३ लाख ऋण गरेर जग्गा राखेर निकालेको पैसाले अहिले सम्म उपचार गराए अब बाँकि पैसा हस्पिटल लाइ तिर्न नसक्दा हस्पिटल बाहिर निस्किन सकेका छैनन् | हेर्नुहोस लाइटनेपालले स्थलगत तयार पारेको यो रिपोर्ट , हेर्नुहोस र सक्दो सियर गर्नुहोस र कसैलाई सहयोग गर्न मन लागे सहयोग गर्नुहोस र यो परिवारमा खुसि ल्याउने प्रयास गर्नुहोला धन्यवाद !!

watch first and then search