watch first and then search

watch first and then search

Monday, April 3, 2017

फेरी घट्यो नेपालमा डरलाग्दो घटना : आमाले सापट दिएको पैसा माग्न छोरा जादा २ जना युवकले गौतम लाइ घुम्न जाउँ भनि जङ्गल पुर्याएर खसी बाख्रालाई जस्तै हलाल गरि घाटी रेटी हत्या गर्न खोजे, उनको घाटीको थोरै भाग मात्र बचेको थियो डाक्टरको मिहिनेत र प्रयासले उनलाई बचाउन सफल भए, अहिले ७ लाख नहुदा उनीहरु हस्पिटल मै बस्न बाध्य छन्,आमा भन्छिन् ३ लाख ऋण गरेर जग्गा राखेर निकालेको पैसाले अहिले सम्म उपचार गराए अब बाँकि पैसा हस्पिटल लाइ तिर्न नसक्दा हस्पिटल बाहिर निस्किन सकेका छैनन् | हेर्नुहोस लाइटनेपालले स्थलगत तयार पारेको यो रिपोर्ट , हेर्नुहोस र सक्दो सियर गर्नुहोस र कसैलाई सहयोग गर्न मन लागे सहयोग गर्नुहोस र यो परिवारमा खुसि ल्याउने प्रयास गर्नुहोला धन्यवाद !!

No comments:

Post a Comment

watch first and then search