प्रेम को जाल मा फसाई बैदेशिक रोजगारको शिल शिला मा दुबाई पुगेकी जोया लाई इलीगल तरीका ले नेपाल मा राखी सर्बश्व लुटने जीबन थापाको गुनलाई नेपालको अन्धो कानूनले देखेन । लगभग ४ बर्ष अगी नेपाल आएकी जोया र उनको श्रीमान भनिने जीबन थापाबाट दुइ छोराहरु भएको प्रमाणित भई सकेको छ । पछिल्लो समयमा जीबन थापाबाट बिभिन्न मानसिक पीडाहरु भोग्दै आएकी जोयाले नेपाल सरकार र नेपाली कानुनबाट केहि पनी सहयोग पाईनन बरु उल्टो उनीले जरिवाना भोग्न परेको छ । दुई बच्चा हरु भएको बिदेश बाट प्रेमजाल मा फसाएर ल्याएको बिभिन्न प्रमाण हरु हुदा हुदै पनी एउटा नर पशु जीबन थापा लाई बा इज्येत गरिएको छ ।
watch first and then search
watch first and then search
Wednesday, November 9, 2016
जोयाले फिलिपिन्स गएर मुख खोलिन: मलाई नेपाल बस्न नदिएर लखट्ने जीवन र जीवनको परिवार होईना आदर्श गृह चितवन समाज नै हुन् मा यो सस्थाको पर्दाफास गर्न चहान्छु
भर्खरै मात्र सामाजिक सञ्जाल देखी बिभिन्न मिडियामा छाएकी एक महिला पात्र नागरिक को हिसाब ले फिलीपिन्स को देश मा जन्मिएकी जोया सबै को कोमल दिलमा आफ्नो जग्गा बनायेकी छन ।
भन्ने गरिन्छ कानुन अन्धो हुन्छ सच मुच जोया को लागी नेपालको कानुन अहिले अन्धो र नत मष्तक भई दिएको छ । नेपाल का लागी फिलीपीन्सको राजदूताबासले उनको सहायता गरी उनलाई आफ्नो देश फर्किने बाताबरण त बनायो तर विश्वमा परिचित एक शान्त र बहादुर नेपालीको परिचयमा भने धब्बा लागेको छ । गरीबीको शिकारमा परी बैदेशिक रोजगार दुबई मा पुगेकी एक नारी नेपाली युबकको प्रेमजालमा परी आज जिन्दगी भीख माग्ने अबस्थामा पुगिन जोया । नेपालबाट दिनहु जसो नेपाल का सोझा साझा चेलिबेटी हरु लाई भारत को दिल्ली मुम्बई हुदै विश्व का बिभिन्न सहर हरु मा बेचेर पठाइने समाचारहरु आई रहन्छन । त्यसरी बिदेश बेचिने चेली हरु पनी गरीबी र अन्य बिभिन्न कारण ले बिदेशिनु पर्या छ भने ति चेली हरु लाई ठुला ठुला सपना देखाई विश्व बाजार मा पुर्याउने दलाल हरु पनी हाम्रै गाउ समाज का हुन्छन आज तिनै दलालको लिष्टमा पर्ने जीबन थापा बाट जोया ले आफ्नो सर्बश्व गुमाउन परेको छ ।
प्रेम को जाल मा फसाई बैदेशिक रोजगारको शिल शिला मा दुबाई पुगेकी जोया लाई इलीगल तरीका ले नेपाल मा राखी सर्बश्व लुटने जीबन थापाको गुनलाई नेपालको अन्धो कानूनले देखेन । लगभग ४ बर्ष अगी नेपाल आएकी जोया र उनको श्रीमान भनिने जीबन थापाबाट दुइ छोराहरु भएको प्रमाणित भई सकेको छ । पछिल्लो समयमा जीबन थापाबाट बिभिन्न मानसिक पीडाहरु भोग्दै आएकी जोयाले नेपाल सरकार र नेपाली कानुनबाट केहि पनी सहयोग पाईनन बरु उल्टो उनीले जरिवाना भोग्न परेको छ । दुई बच्चा हरु भएको बिदेश बाट प्रेमजाल मा फसाएर ल्याएको बिभिन्न प्रमाण हरु हुदा हुदै पनी एउटा नर पशु जीबन थापा लाई बा इज्येत गरिएको छ ।
प्रेम को जाल मा फसाई बैदेशिक रोजगारको शिल शिला मा दुबाई पुगेकी जोया लाई इलीगल तरीका ले नेपाल मा राखी सर्बश्व लुटने जीबन थापाको गुनलाई नेपालको अन्धो कानूनले देखेन । लगभग ४ बर्ष अगी नेपाल आएकी जोया र उनको श्रीमान भनिने जीबन थापाबाट दुइ छोराहरु भएको प्रमाणित भई सकेको छ । पछिल्लो समयमा जीबन थापाबाट बिभिन्न मानसिक पीडाहरु भोग्दै आएकी जोयाले नेपाल सरकार र नेपाली कानुनबाट केहि पनी सहयोग पाईनन बरु उल्टो उनीले जरिवाना भोग्न परेको छ । दुई बच्चा हरु भएको बिदेश बाट प्रेमजाल मा फसाएर ल्याएको बिभिन्न प्रमाण हरु हुदा हुदै पनी एउटा नर पशु जीबन थापा लाई बा इज्येत गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment