watch first and then search
watch first and then search
Sunday, May 6, 2018
अस्तव्यस्त छ वैदेशिक रोजगारी : पीडितमध्ये क्षतिपूर्ति पाउने पीडित १० प्रतिशत मात्र, ९० प्रतिशतको बिजोक
काठमाडौं, २३ बैशाख । वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
वैदेशिक रोजगारीको क्रममा पीडित हुनेको संख्या ठूलो रहेको गुनासो बढेका बेला गरिएको एक अध्ययनले पीडितमध्ये निकै कमले मात्र क्षतिपूर्ति पाउने गरेको पाइएको हो ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगार न्यायाधीकरणबाट भएका फैसला कार्यान्वयनको स्थिति आकलन गर्न गरेको अध्ययनले १० प्रतिशत फैसला मात्र कार्यान्वयन हुने गरेको खुलासा भएको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment