watch first and then search

watch first and then search

Tuesday, July 3, 2018

यी ९ कारणले गर्दा ब्राजिलले यो पालिको विश्वकपको उपाधि जित्न सक्छ



काठमाडौँ । मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । दोस्रो हाफको ५१ औं मिनेटमा ब्राजिलका स्टार नेइमारले पहिलो गोल गरेका थिए भने रोबर्टोले ८८ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।



विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको ब्राजिल र मेक्सिकोको प्रिक्वार्टर फाइनलको खेलमा एउटा रोचक संयोग बनेको छ। खेलको दोस्रो हाफमा नेमार र रोबर्टो फर्मिन्होको गोलमा ब्राजिल विजयी बन्दा अनौठो रेकर्ड बनेको हो । ब्राजिलले मेक्सिकोविरुद्धको यो जितसँगै विश्वकपमा लगातार सातौँ पटक क्वार्टरफाइलनको यात्रा तय गरेको छ ।

अर्कातिर समूह चरणमा साविक विजेता जर्मनीलाई पराजित गर्दै अघि बढेको मेक्सिको भने लगातार सातौँ पटक विश्वकपको क्वार्टर फाइनलमा पुग्न असफल बनेको छ।

त्यसैले पनि अब यी ९ कारणले गर्दा ब्राजिलले यो पालिको विश्वकपको उपाधि जित्न सक्छ । के हुन् ति ९ कारण ? जुन तलको भिडियोमा हेर्नुहोस

No comments:

Post a Comment

watch first and then search