watch first and then search

watch first and then search

Tuesday, July 3, 2018

आयो सारालाइ रुहाउने खबर : जन्मेको १८ दिनमै दैबले लग्यो


दाङको छिमेकी जिल्ला रोल्पामा अविरल वर्षाका कारण घर भत्किँदा तीन जनाको मृत्यु भएको छ१८ दिनकी सुत्केरी आमा छोरीसहित अर्की एकजना किशोरीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयोलका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमबार बिहान पौने ११ बजेतिर घर भत्किँदा २२ वर्षीया आमा कमला विक,

उनकी १८ दिनकी छोरी आयुषा विक र १५ वर्षीया चित्रा विकको मृत्यु भएको हो।आयुषा र चित्राको घटनास्थलमै मृत्यु भएको र १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख फुँयालले सेतोपाटीलाई जानकारी दिए।सुत्केरी आमा छोरी भान्सा घरमा आगो तापेर

बसेको समयमा ढुङ्गाको गारायुक्त घर भत्कँदा उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ । १५ वर्षीया छिमेकी किशोरी भने सुत्केरीलाई सघाउन भनी त्यहाँ गएकी थिइन्






No comments:

Post a Comment

watch first and then search