watch first and then search

watch first and then search

Tuesday, July 3, 2018

मुग्लिन सडकमा पहिरो खस्दाखस्दै कैद भयो यस्तो डरलाग्दो दृश्य, यात्रुहरुले भागेर ज्यान जोगाए (भिडियो)









चितवन । माथिबाट पहिरो खसेको छ, तल डरलाग्दो भिर त्यस भन्दा तल त्रिशुली । गाडीको जाम छ जाने, भाग्नै कतै ठाउँ छैन । कल्पना गर्नुस् त्यो क्षण कस्तो होला ? मुग्लिन-नारायणगण सडकमा यात्रा गर्ने यात्रुको अवस्था ठ्याक्कै माथि वयान गरिएजस्तै हुन्छ । बाह्रैमास पहिरो खसेर हैरानी दिने यो सडकमा बर्खा लागेपछि त दिनैपिच्छे सडक अवरूद्ध हुन्छ । दैनिक हजारौं सवारी गुड्ने यो सडकमा यात्रुले खेप्ने सास्ति शब्दमा वयान गरेर सकिदैन ।




यो भिडियोमा लाइभ पहिरो र त्यो क्षेणमा सवारी एवं यात्रुको अवस्थालाई उतारिएको छ । खस्दै गरेका पहिरो र त्यसको तल सवारी साधन एवं यात्रुको भागाभागको अवस्था हेर्नुस् यो भिडियोमा ।

1 comment:

  1. Wynn Casino - Dr.Mcd
    Wynn Casino. 여주 출장마사지 613 reviews. "As 익산 출장샵 the first 구리 출장안마 non-gaming resort in Vegas, the 평택 출장마사지 Wynn is one of the first  Rating: 화성 출장마사지 4 · ‎3,397 votes

    ReplyDelete

watch first and then search