युएईको दुबई इमिरेट्स स्थित सोनापुरमा रहेको इतिसलात क्याम्पमा बस्ने डिपिएस सेकुरिटी गोर्खाली र पाकिस्तानी बिच झगडा भएको छ । रातभरि डिउटी गरेर बिहान र बेलुकाको खाना बनाउने क्रममा किचनमा इलिगल बसेका पाकिस्तानी र नेपाली बिच सामान्य विवाद भएको थियो । इलिगल बसेका पाकिस्तानी नेपालीहरुले नै पालेर राखेका थिए तर बिहान ८ बजे खाना बनाईरहेको नेपाली बिचमा भनाभन बाट सुरु भएको सो घटनामा नेपालीले उनलाई हात हाले । उनले प्रयोग गरेको धम्कीपुर्ण अभिव्यक्ति , लडाइँको च्यालेन्जले उनलाई गोर्खाली मुक्का मिल्यो । उनलेे प्रतिक्रिया स्वरुप अमलेट बनाउन तताई रहेको तातो तेल सहितको प्यानले ती नेपाली माथी आक्रमण गरे । तातो उम्लेको तेलले दुई नेपाली गम्भीर घाइते भए । जवाफमा नेपालीले आक्रमण गर्न खोज्दा उनलेे भागेर बचे ।
५ सय सङ्ख्यामा रहेको नेपाली सेकुरिटीमा आवद्ध नेपालीहरुले क्याम्प बोसलाई कमप्लेन गरे । क्याम्प बोसले पुलिस बोलाउन तयार भएनन् । अफ़्रिकि क्याम्पबोसले अन्तमा नेपाली आक्रोशमा पुलिस बोलाए । पुलिस आएर दुबै पीडित बिच केसको अध्यन गर्यो । हात लगाउने नेपाली लाई ५ दिन हिरासत र १ बर्ष बस्नुपर्ने केस दर्ता गर्दा भने पछि नेपालीले केस दर्ता गर्न तयार भएनन् । पछी क्याम्प बोस , होस्टेल सेकुरिटीले बाहिर ती इलिगल पाकिस्तानीलाई निकाल्दा गोर्खाली आक्रोश कम भए परिणाम स्वरुप गोर्खाली पिटाइ र धुलाई मजासङ्ग मिल्यो । सेकुरिटी कम्पनीमा पाकिस्तानी सेकुरिटी संख्या ५७ जना छन ।
उनीहरुले सम्पुर्ण नेपाली लागेर १ जना माथि पाकिस्तानी माथीको आक्रमण पछि बाहिर बाट थप पाकिस्तानी शक्ति बोलाएर नेपाली माथी मैदानमा आउन लड्न भनेर लाठी लिएर आए । सुरक्षाको सम्यामताले नेपालीले डिफेन्समा बसे । नेपाली डिफेन्समा बसे पछि उनीहरुको मनोबल बढेर अझै उल्लासको साथ नेपाली माथि लडाइँको धम्की दिए । केस मिलापत्र गरेर फर्केको दुबई पुलिस पुन रणभुमी परिणत हुन लागेको क्याम्पमा दिनभर रहनुपर्ने स्थित भयो । सामान्य आन्तरिक भनाभनमा भएको उक्त घटनाले गोर्खाली र पाकिस्तानी बिच कश्मिरमा भएको द्वन्द्व भन्दा कम थिएन ।
नेपाली आन्तरिक , लडाइँ , शक्तिशालीको हिसाबमा कयौं गुणा शक्तिशाली भए पनि पाकिस्तानी आफ्नो धार्मिक , एउटै मुलुकको भएको कारण मर्न तयार हुने तर पछि नहट्ने कारण आगामी दिनमा पनि रणभुमी बन्ने निश्चित देखिन्छ । दुबईमा नेपालीहरुको तुलनामा पाकिस्तानी बिजनेस , सरकारी ओहदामा अब्बल छन । कामदारको हिसाबले पाकिस्तानी भन्दा नेपाली अझै सेकुरिटीको फिल्डमा उपस्थित धेरै छ । नेपालीको बानी सुरुको अवस्थामा जाई लाग्ने र पछी एकताको शक्तिबाट बहिर्गमन हुने बानिले मार खानुपर्ने हुन्छ । आज भएको अन्तर संघर्षमा कम्पनीको म्यानेजमेन्ट , पुलिसको उपस्थितले केस झनै गम्भीर भएको छ । अब उक्त कम्पनीमा काम गर्ने नेपाली र पाकिस्तानी बिचको तिक्तताको दुरिले नेपाली कामदारमा आन्तरिक सुरक्षा चुनौती थपिएको छ ।
watch first and then search
watch first and then search
Thursday, November 24, 2016
घाँसले लियो ज्यान
घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाईते हुनुभएका झापा कनकाई नगरपालिका–२ का ५० वर्षीय श्याम राईको आज मृत्यु भएको छ । स्थानीय सुकेडाँगी सामुदायिक वनमा घास काट्न गएका राई गत मङ्सिर ५ गते घाँस काट्ने क्रममा साजको रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।
घाइते राईको बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।
सामसुङको फ्याक्ट्रीमा नेपालीका दुःखः न भनेजति तलब, न सास फेर्ने फुर्सद
मलेसियाको राजधानी क्वालालम्पुरबाट एक घन्टाको यात्रापछि पोर्ट केलाङमा रहेको औद्योगिक क्षेत्रमा पुग्दा बेलुकाको ८ बजेको छ । सामसुङको फ्याक्ट्रीबाट सयौं महिला र पुरुषहरु बाहिर निस्कछन् र, त्यसरी नै लामवद्ध भएर कामदार प्रवेश गर्छन् । रात्री सिफ्टमा काम गर्न तयार हुन्छन् ।
फ्याक्ट्रीको गेट बाहिर भर्खर आफ्नो सिफ्ट सकाएर निस्किएका कामदारहरु फुटपाथमा बस्छन् । आफ्नो मोबाइल फोन हेर्छन्, उनीहरुको अनुहारमा मोबाइलको हल्का प्रकाश पर्छ । उनीहरु आफ्नो आवासमा कोठमा जान बस कुरिरहेका छन्, जसमध्ये एक हुन् १८ वर्षका आकास भण्डारी ।
सुनको भाउ ह्वातै घट्यो
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेकाले नेपालमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।
Subscribe to:
Posts (Atom)