watch first and then search

watch first and then search

Thursday, November 24, 2016

सुनको भाउ ह्वातै घट्यो



सुनको भाउ बिहीबार तोलामा ८ सय रुपैयाँले घटेको छ । सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि बिहीबार १५ रुपैयाँले घटेर तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेकाले नेपालमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search