watch first and then search

watch first and then search

Thursday, November 24, 2016

सामसुङको फ्याक्ट्रीमा नेपालीका दुःखः न भनेजति तलब, न सास फेर्ने फुर्सद









मलेसियाको राजधानी क्वालालम्पुरबाट एक घन्टाको यात्रापछि पोर्ट केलाङमा रहेको औद्योगिक क्षेत्रमा पुग्दा बेलुकाको ८ बजेको छ । सामसुङको फ्याक्ट्रीबाट सयौं महिला र पुरुषहरु बाहिर निस्कछन् र, त्यसरी नै लामवद्ध भएर कामदार प्रवेश गर्छन् । रात्री सिफ्टमा काम गर्न तयार हुन्छन् ।




फ्याक्ट्रीको गेट बाहिर भर्खर आफ्नो सिफ्ट सकाएर निस्किएका कामदारहरु फुटपाथमा बस्छन् । आफ्नो मोबाइल फोन हेर्छन्, उनीहरुको अनुहारमा मोबाइलको हल्का प्रकाश पर्छ । उनीहरु आफ्नो आवासमा कोठमा जान बस कुरिरहेका छन्, जसमध्ये एक हुन् १८ वर्षका आकास भण्डारी ।

No comments:

Post a Comment

watch first and then search