watch first and then search

watch first and then search

Monday, January 2, 2017

तेरिया मगरले बिग बोसमा नाचेर सलमान खानलाई जिल्लै पारिन्/ सलमानले यसो भने- भिडियो सहित

नेपाल र नेपालीको शिर उच्च पार्दै अन्तराष्ट्रिय स्तरमै आफ्नो नृत्य प्रतिभाको माध्यमबाट ख्याति कमाईरहेकी नेपाली चेली तेरिया फौजा मगर हाल भारतको निकै नै चर्चित डान्स रियालिटी शो झलक दिखलाजा सिजन ९ को फाईनलमा पतिस्पर्धा गरिरहेकी छिन्, भन्ने कुरा त तपाईका लागि शायद अब नौलो रहेन । झलक दिखलाजाको फाईनल अन्य प्रतिस्पर्धीहरुलाई कडा टक्कर दिदै निर्णायकहरुको समेत मन जित्त्दै बिजयको संकेत दिएकी तेरिया सलमान खानको चर्चित शो बिग बोसमा पुगेकी छिन् । सलमान खानले तेरियालाई यसो भने भिडियो हेर्नुस-

No comments:

Post a Comment

watch first and then search