watch first and then search

watch first and then search

Tuesday, January 3, 2017

टाउको काटिएका ६ जनाको शव जेलको पर्खालबाट फालेपछि झडप : ५६ जनाको मृत्यु



ब्राजिलको उत्तरी राज्य अमेजोन्सको मानाउसमा रहेको एक जेलमा टाउको काटिएका ६ जनाको शव जेलको पर्खालबाट फालेपछि झडप हुँदा ५६ जनाको मृत्यु भएको छ ।

बिबिसीका अनुसार चार सय ५४ जनाको क्षमता रहेको जेलमा १२ सय २४ जना कैदी कोचीएको जेलमा प्रहरी र कैदीबिच १७ घण्टासम्म झडप भएको थियो । बिबिसीका अनुसार कैदीले १२ जना सुरक्षाकर्मीलाई बन्धक बनाएका थिए ।

तर १७ घण्टापछि कैदीले आत्मसमर्पण गरे । ब्राजिल विश्वमा धेरै कैदीबन्दी रहेको देशको सूचिमा चौथो स्थानमा पर्छ । ब्राजिलमा ६ लाख भन्दा धेरै कैदीबन्दी छन् ।

No comments:

Post a Comment

watch first and then search