
उनले नाम सार्वजनिक नगरिएको उक्त चलचित्रमा बलिउड नायिका आयषा टाकियासँग अभिनय गरेका छन् ।आयषाको जोडी बनेका विल्सनले हरेक दृष्यमा ढाका टोपी लगाएर अभिनय गरेका छन् ।
१५ सिनका लागि उक्त चलचित्रमा अनुबन्धित विल्सन सबै दृष्यमा आयषासँग प्रस्तुत हुनेछन् भने सुटिङ १० दिन मात्र गर्ने बताइएको छ ।
आशुतोष वारङको निर्देशनमा बनेको उक्त चलचित्रमा मिल्ली सिन्नको लगानी रहेको छ भने आयशा र विल्सनसँगै मराठी नायिका सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।
तक्मेलाई नेपालमा कन्सर्ट गर्न आएका सांगीतिक समूहका सदस्यले चर्चा सुनेपछि तक्मेको सिफारिस गरेको बताइएको छ ।
No comments:
Post a Comment