कोरियाको ख्वागंजु (०६१)स्थित एऊटा कम्पनी मा सुर्खेत साटाखानि घर भएका २४ बर्षका ऊत्तम पंगालिको कम्पनि भित्र दुर्घटनामा परि दुखद निधन भएको छ।

गएको असार २ मात्र EPS मार्फत कोरिया प्रबेश गरेका पंगालि मेसिन दुर्घटना मंगलबार साझ ४ बजे निधन भएको सङ्गै काम गर्ने साथीले जानकारी गराए । दुर्घटना लगत्तै उनको निधन भएको थियो।
घटना सम्बन्धि सम्पुर्ण जनाकरी नआइसकेको र अहिले नेपाली दुतावासले घटना सम्बन्धि अध्यन गरिरहेको पत्रकार राजु श्री ले ओएस नेपाललाई जानकारि गराए ।
No comments:
Post a Comment