–एमआरएसए प्रजातिका खतरनाक र जेद्रा ब्याक्टेरिया पनि तामाको सम्पर्कमा आएपछि मर्ने गर्छन् । त्यसैले तामाको भाँडोमा राखेको पानी खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
–तामाको भाँडोमा राखेको पानी खानाले पानीबाट सर्ने रोग धेरै हदसम्म कम गर्न सकिन्छ ।
–तामाको भाँडोमा राखेको पानी खानाले स्नायु प्रणाली स्वस्थ्य रहन्छ ।
–तामामा चोटपटकको असरबाट चाँडो तंग्राउने गुण हुन्छ ।
–तामाको भाँडोमा राखेको पानी खानेहरूको कपाल र छाला स्वस्थ रहन्छ ।
–यस्तो पानीले पाचन क्रियालाई टेवा पु¥याउँछ । साथै, यसले शरीरमा बढी बोसो जम्मा हुन दिँदैन ।
–छालासम्बन्धी रोग, ग्यास्ट्रिक र रक्तअल्पता भएका मानिसले तामाको भाँडामा राखेको पानी खानु लाभदायक हुन्छ ।
No comments:
Post a Comment