न्यायाधीश जोसे पेरेल्सले नेइमारको अनुबन्धको मुद्धामा संलग्न बार्सिलोनाका पूर्वअध्यक्ष सान्ड्रो रोसेललाई ८४ लाख युरो जरिवानाको निर्णय गरेको छ। वर्तमान अध्यक्ष जोसेप मारिया बाटोमेउविरूद्ध पनि दर्ता गरिएको मुद्धा भने उनको संलग्नता नभएका कारण अदालतले सफाइ दिएको छ।
अदालतले यो मुद्धामा रोसेल, नेइमार र उनको बुबालाई अभियुक्त मानेको छ।
No comments:
Post a Comment