watch first and then search

watch first and then search

Wednesday, November 23, 2016

अर्गलि कुँडापानीमा माइक्रो बस दुर्घटना।

रिडि, मंसिर ८। बुटवल बाट तम्घास तर्फ जाँदै गरेको लु१ ज २४४८ नम्बरको माइक्रो बस केही बेर अघि अर्गलीको कुँडापानीमा दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन। घाइतेहरु लाई उपचारका लागि पाल्पा तर्फ लगिएको छ। घाइते मध्ये ४ जनाको अबस्था निकै गम्भीर रहेको बताइएको छ। बस ब्रेकफेल भइ दुर्घटना भएको हो।

No comments:

Post a Comment

watch first and then search