watch first and then search

watch first and then search

Sunday, November 6, 2016

काठमाडौंबाटै बिजुली, बागमतीबाट २२ मेगावाट बिजुली उत्पादन हुँदै



काठमाडौं, २१ कार्तिक, काठमाडोंबाट बग्ने बागमतीको पानीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।

माण्डु हाईड्रो कम्पनीले इपापन्चकन्या ९ मा विसं २०७५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

बागमती साना जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको निर्माण कम्पनी माण्डु हाइड्रोका प्रतिनिधि इन्जिनियर रन्तभोम्जन लामाले जानकारी दिए ।

२०७२ जेठबाट निर्माण थालेको कम्पनीले हालसम्म १५ प्रतिशत निर्माणको काम सकिएको जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search