watch first and then search

watch first and then search

Saturday, November 26, 2016

४ हजार ७ सय सीसीको स्पोर्टस बाइक : ४ पाँग्रा भएको बाइक ४ सय ७० प्रतिघण्टा कुद्छ {फोटो सहित}



बाइक ४ सय ७० प्रतिघण्टा कुद्छ भन्दा भन्दा धेरैलाई पत्याउन नै मुस्किल पर्ला ।

तर ४ वटा चक्का भएको लुडोविक लाजारेथ एलएल ८४७ नामक स्पोर्टस बाइकको इन्जिन ४ हजार ७ सय सीसीको रहेको छ भने यो ४ सय ७० प्रतिघण्टा कुद्छ ।

अझ बाइकको रोचक पक्ष त यसका ४ वटा चक्का सहित ४।७ लिटर स्यासेरटी वी ८ इन्जिन प्रयोग भएको कम्पनीले जनाएको छ ।

जसको तौल अन्य सामान्य बाइकहरु भन्दा तेब्बर तौल भएको कम्पनीको भनाई छ । जुन हेर्नमा सुपर जस्तै कुद्न पनि त्यही गतिमा कुद्‍ने कम्पनीको दाबी छ।

No comments:

Post a Comment

watch first and then search