दोलखा। तामाकोशी नदीमा पौडी खेल्ने क्रममा बिहीबार बिहान एक जनालाई बगाएको छ। नदीले दोलखाको भेड्पु–२ बाबियाखर्कका बद्रीबिक्रम भण्डारीलाई बगाएको हो।
४७ वर्षका भण्डारीलाई बिहान ११ बजे पौडी खेल्ने क्रममा बगाएको प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिनुभयो । भण्डारी खोजी भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment