watch first and then search

watch first and then search

Sunday, November 13, 2016

एप्पललाई झड्काः लाग्यो आइफोन सेभेन प्लसमा आगो

चीनको युनान प्रान्तमा एप्पल कम्पनीको आइफोन सेभेन प्लसमा आगो लागेर पड्किएको छ । एक प्रयोगकर्ताको हातबाट फोन भूइँमा खेसेपछि फोनमा कम्पन हुँदै धुँवा निस्किएर पड्किएको हो । गत महिना मात्र ती व्यक्तिले उक्त आइफोन खरिद गरेका थिए । यसअघि पनि २०१६ मै तीन आइफोन पड्किएका थिए ।यसबारे एप्पलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । त, उसलाई यस घटनाले निकै नोक्सान पुर्याउने पक्का छ । तातेर आगो लाग्ने समस्यका कारण ग्यालेक्सी नोट सेभेन बन्द गर्नुपर्दा केही समयअघि सामसुङ कम्पनीलाई अबौँको घाटा लागेको थियो ।

No comments:

Post a Comment

watch first and then search