watch first and then search

watch first and then search

Sunday, November 13, 2016

धरानमा पाँच जना बन्दकर्ता पक्राउ



धरान । बन्दै गराउदै हिडेका नेकपा माओवादी –विप्लव समूह) का पाँच जनालाई धरान प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा २ जना पुरुष र तीन जना महिला कार्यकर्ता रहेको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा माओवादी कार्यकर्ता नविन बडाली, सन्तोष राई, विमला भट्टराई , सिर्जना राई र ससिकला राई रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

No comments:

Post a Comment

watch first and then search