सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेका अनुसार मध्यपश्चिम यातायातको ना ३ ख ४२७६ नम्बरको फ्रोर्स गाडी सुर्खेत दैलेख सडक खण्डको लादेमा दिउँसो २ बजेतिर दुर्घटना भएको हो।
गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको चालकले बताएको न्यौपानेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइेतहरूको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भरहेको छ ।
No comments:
Post a Comment