watch first and then search

watch first and then search

Monday, October 17, 2016

बाहिरियो शनशनीपुर्ण भिडियो !! बादलले बचाएका थिए बाबुरामलाई जिउँदै पुरिनबाट !!

त्यसपछिको लाबाङ बैठकमा प्रचण्डले भनेका थिए– ‘बाबुराम त बाठो छ, यो कुरा थाहा पाएर कतै स्वाठ्ठै नेपाल छाडेर गएत अर्को सङ्कटमा पर्छु म, त्यसैले बाबुरामलाई यस्तो षड्यन्त्र गर्दैछन् है भन्ने भ्रम नपरोस् भनेर सीता, पासाङ र म बाबुराम कहाँ गयौ “, त्यो मैले गल्ती गरें’ प्रचण्डले त्यति बेलाभनेको कुरा मणि थापा स्मरण गर्छन्–‘साथीहरुले त्यस्तो सोचे । त्यसलाई मैले गलत हो भन्न सकिनँ, म पनि कन्भिन्स–कन्भिन्सजस्तो हुनखोजें ।’

No comments:

Post a Comment

watch first and then search