watch first and then search

watch first and then search

Monday, October 17, 2016

कुनै समय नामुद जड्याहा थिए- राजेश पायल राई !! हेर्नुहोस्- उनले कसरी नशा छोडे/राईको कथा

झण्डै ९ वर्षअघिको कुरा । राति अबेर सुत्ने र बिहान निकै ढिलो उठ्ने उनी नायिका रेखा थापाले बनाएको ‘किस्मत’ फिल्मको प्रिमियर शो हेर्न बिहान ७ बजे कुमारी हल पुगेका थिए । दस बजेतिर घर फर्केर पानी खाई ओछ्यानमा पल्टिए । उठ्न खोज्दा त हातखुट्टा नै चलेन । डाक्टरले स्ट्रोक भएको छ भने । रक्सी, चुरोट र अनिदोलाई कारण मानियो । ‘त्यसको उपचार फिजियोथेरापी मात्र रहेछ । ६ महिनापछि अलि ठीक भएँ,’ विगतमा फर्किए राजेश ।

No comments:

Post a Comment

watch first and then search