watch first and then search

watch first and then search

Monday, October 17, 2016

साउदीमा मर्यो भनेर काजक्रिया गरेको छोराले नेपालमा फोन गरेपछि !! दर्दनाक भिडियो

वैदेशिक रोजगारीका सिलसिलामा साउदीको जेहाद शहरमा पुगेका सन्तोषीका श्रीमान सुवासको असार १९ गते भएको सवारी दुर्घटनामा ज्यान गएको खबर आयो । छुट्टिमा घर आएर श्रीमान विदेश गएको एक वर्ष नबित्दै दुखद खवर सुनेपछि उहाँ भावविव्हल बन्नु भयो ।
छिनमा मुर्छा पर्ने र होसमा आउने क्रम चलिरह्यो । दुई सन्तानकी आमा सन्तोषीलाई मन बुझाउन कैयौं दिन लाग्यो । पटक पटक उहाँलाई स्लाइन पानी चढाएर होस ल्याउने काम भयो ।

No comments:

Post a Comment

watch first and then search