watch first and then search

watch first and then search

Friday, October 21, 2016

प्रम दाहाल र बेलायती राजदूत मोरिस भेट






काठमाडौँ, ५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालसित नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले शिष्टाचार भेटघाट गरेकाछन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटघाटमा नेपाल र बेलायतबीचको आपसी हितका बारेमा कुराकानी भएको प्रम दाहालको निजी सचिवालयले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search