त्यस्तै बैठकले गत असोजयता जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका २१ वटा दैवीप्रकोप घटनाको सत्यतथ्य अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर राजनराज रेड्डीको संयोजकत्वमा चार सदस्यीय कार्यदल समेत गठन गरेको छ ।कार्यदलको सिफारिसको आधारमा दैवीप्रकोप उद्वार समितिले राहत वितरण गर्ने जनाएको छ ।
watch first and then search
watch first and then search
Friday, October 21, 2016
पहिरो अध्ययनका लागि भूगर्भविद् ल्याउने
त्यस्तै बैठकले गत असोजयता जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका २१ वटा दैवीप्रकोप घटनाको सत्यतथ्य अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर राजनराज रेड्डीको संयोजकत्वमा चार सदस्यीय कार्यदल समेत गठन गरेको छ ।कार्यदलको सिफारिसको आधारमा दैवीप्रकोप उद्वार समितिले राहत वितरण गर्ने जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment