watch first and then search

watch first and then search

Monday, October 17, 2016

कमला नदीमा बेपत्ता महताे मृत अवस्थामा भेटीए

लहान । सिरहा, बडहारामाल–१ स्थित कमला नदीबाट दुई दिनअघि बेपत्ता भएका सिरहा, कर्जन्हा–२ निवासी २७ वर्षीय मनीष महतोको शव आज बिहान बलटियाँस्थित नदीको छेउमा फेला परेको छ ।इलाका प्रहरी कार्यालय मिर्चैया र बन्दीपुरबाट खटिएको प्रहरीको टोलीले महतोको शव डुबेर बेपत्ता भएको स्थानभन्दा करिब चार किमी दक्षिणमा फेला पारेको इप्रका मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । पौडी खेल्न साथीसँग कमला नदीमा गएका महतो गत शनिबार डुबेर बेपत्ता भएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

No comments:

Post a Comment

watch first and then search