watch first and then search

watch first and then search

Monday, October 17, 2016

कृषकले गड्डाचौकी भन्सार कार्यालयको गेटमा केरा राखेर विरोध गर्दै



कञ्चनपुर–कैलालीका केरा उत्पादक कृषकहरु सोमबार गड्डाचौकी भन्सार कार्यालयको गेटमा केरा राखेर विरोध गर्दै । प्लान्ट क्वारेन्टाइन कार्यालयले प्रयोगशालामा परीक्षण नगरिकनै बिषादी राखिएको केरा भारतबाट नेपाल भित्र्याउन सघाउ पु¥याएको भन्दै केरा उत्पादक कृषकले विरोध गरेका हुन् ।

No comments:

Post a Comment

watch first and then search