watch first and then search

watch first and then search

Wednesday, December 14, 2016

लोग्ने परदेश गएकोबेला पराई पुरुषसँग अनैतिक सम्बन्ध राखी आमा बन्नेवाली छु भन्दै केटालाई ब्ल्याकमेल गर्न खोज्दा... अरुलाइ लुट्छु बर्बाद गर्छु भन्दा कसरी आफै मेटिन्छ मानिस? हेर्नुस ललितपुरमा घटेको यो सत्य घटना

It’s very frustrating for the person who wants to resolve the issue right then to not be able to communicate because their beloved is unable or unwilling to sit down and discuss it. Sometimes when this situation occurs, the person who wants to continue talking will follow the silent one around and continue to speak as if speaking to the silent one will get him or her to open up.This behavior can often turn a misunderstanding into a full blown argument. “Why don’t you talk to me? You never talk to me!” Tempers can flare and then there is real disconnection between two people and more hurt feelings. -

http://adf.ly/1eVyVF

रुसले भारतसँग बदला लिने भन्दै दियो यस्तो चेतावनी , संकटमा मोदी



काठमाडौं २९ मङ्सिर – पाँच सय र एक हजारका भारतीय रुपैयाँमा लगाइएको प्रतिबन्धको रूसले कूटनीतिक रूपमा विरोध गर्दै आफूले पनि यसको बदला लिने चेतावनी दिएको छ । उक्त प्रतिबन्धबाट दिल्लीस्थित आफ्ना कूटनीतिज्ञलाई अभाव सामना गर्नुपरेको बताउँदै उसले यस्तो चेतावनी दिएको हो ।


नयाँदिल्लीस्थित रूसी दूतावासमा २०० कूटनीतिज्ञ कार्यरत छन् । रूस सरकारले नोटमा प्रतिबन्ध लगाएपछि दूतावासका लागि ६० हजार भारतीय रुपैयाँमात्र निकाल्न दिएर अन्तर्राष्ट्रिय आचारसंहिता उल्लंघन गरेको बताएको छ ।
भारतका लागि रूसी राजदूत एलेक्जेन्डर कदाकिनले २ डिसेम्बरमा भारतीय विदेश मन्त्रालयलाई यस विषयमा पत्र लेखी विरोध जनाएका थिए । दूतावासले भारत सरकारबाट यसको जवाफ पर्खिरहेको जानकारी दिइएको छ । रूस सरकारले यसको विरोधमा मस्कोस्थित भारतीय राजदूतलाई बोलाएर असन्तुष्टि व्यक्त गर्ने अनुमान गरिएको छ ।
कदाकिनले मन्त्रालयलाई लेखेको चिठ्ठीमा भारत सरकारले तोकेको रकमले दूतावासको खर्च चलाउन असम्भव भएको उल्लेख छ । उक्त रकम सामान्य खालको डिनरका लानि पनि नपुग्ने उल्लेख गरेको जनाइएको छ । रूसी राजदूतले पत्रमा प्रश्न गरेका छन्, ‘दिल्लीमा रहेको यति ठूलो दूतावासले रकम अभावमा कसरी काम गर्न सक्छ ?’
भारतीय अर्थ मन्त्रालयले यस विषयमा कुनै पनि टिप्पणी गरेको छैन । मुद्रामा लगाइएको प्रतिबन्धका कारण दूतावास, विदेशी नागरिक र पर्यटकलाई निकै ठूलो समस्या उत्पन्न भएको छ । केन्द्र सरकारले ८ नोभेम्बरमा ती नोटमा प्रतिबन्ध लगाएको थियो ।

यी कारणले गर्दा प्रचण्डकै कारण सकिँदै माओवादी देशभरका प्रभावशाली नेता एमालेतिर (एक एकको नामसहित)



यी कारणले गर्दा प्रचण्डकै कारण सकिँदै माओवादी

काठमाडौं, २९ मंसिर । प्रचण्डका कारण माओवादी पार्टी धराशायी बन्ने अवस्थामा पुगेको भनी उक्त पार्टीका नेताहरूले गम्भीर चिन्ता प्रकट गर्न थालेका छन् । संविधान संशोधन प्रस्तावबारे पार्टीमा छलफल नचलाएको र राष्ट्रियता तथा राष्ट्रियता एकतामा दूरगामी क्षति पु¥याउने प्रकारले संविधान संशोधनको अन्तर्वस्तु तर्जुमा गरेको भन्दै पार्टीका प्रभावशाली नेताहरू प्रचण्डप्रति असन्तुष्ट बन्न पुगेका हुन् । टोपबहादुर रायमाझीलगायत हाल पाँच नम्बर प्रदेशको रूपमा चिनिएको क्षेत्रभित्रका माओवादी नेता तथा कार्यकर्ता पार्टी परित्याग गर्नेसम्मको निर्णयमा पुगेका छन् । संविधान संशोधनको पक्षमा प्रचण्डले दृढता प्रकट गर्दै जाँदा माओवादीभित्रको चिरा बढ्दै गएको छ ।

सुदूरपश्चिमका चर्चित एवम् प्रभावकारी नेता लेखराज भट्ट प्रचण्डका कारण पार्टी छोड्ने निष्कर्षमा पुगेका छन् । रायमाझी र भट्टका अलावा खगराज भट्ट, भीम कडायत, जगत पार्की र सुन्दर रेग्मीले पनि माओवादी पार्टी परित्याग गर्नुपर्ने मानसिकता बनाएका छन् । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा प्रचण्डपुत्री रेणुका मितिनी रेणु चन्द (बैतडी) र दीपक साउद (अछाम) बाहेक सबैजसो नेता र कार्यकर्ताले पार्टी छोड्ने निर्णय गर्न लागेको जानकारी प्राप्त भएको छ । बेलाबखत उट्पट्याङ गरेर चर्चामा आइरहने नेता गोपाल किरातीले पनि प्रचण्डलाई राजीनामा बुझाएर चुपचाप बसिरहेका छन् । किराती असन्तुष्ट बन्नुको कारण खुलेको छैन, तर उनले पनि प्रचण्डसँग नै असन्तुष्ट भएर राजीनामा दिएको बताइन्छ । पार्टी परित्याग गर्ने तयारीमा रहेका माओवादी नेता र कार्यकर्तामध्ये कतिपयले एमाले नेतासँग र कतिले त नेपाली काङ्गे्रसका नेतासँग छलफल चलाइरहेको बुझिएको छ । केही युवानेता र कार्यकर्ताचाहिँ विप्लव (नेत्र विक्रम) नेतृत्वको माओवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा सामेल हुने तयारीमा रहेको बताइन्छ ।

सुदूरपश्चिममा माओवादीप्रतिको वितृष्णा जुनस्तरमा प्रकट भएको देखिँदै छ, यही अवस्था कायम रहेमा पूरै सुदूरपश्चिममा माओवादीका कुनै पनि उम्मेदवारले जमानत बचाउन सक्ने ठानिँदैन । त्यसो त कदाचित संसदीय निर्वाचन हुनसक्यो भने माओवादीले बढीमा सात स्थानमा मात्रै विजय हासिल गर्न सक्ने सम्भावना देखिएको छ । रुकुमका जनार्दन शर्मा प्रभाकर, जाजरकोटका शक्तिबहादुर बस्नेत, रोल्पाका कृष्णबहादुर महरा, सिन्धुलीका हरिबोल गजुरेल, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहटका प्रभु साह र सिन्धुपाल्चोकका अग्नि सापकोटालाई सम्भाव्य विजयी व्यक्तिका रूपमा लिइन्छ ।

जहिलेसुकै निर्वाचन भए पनि अध्यक्ष प्रचण्डले सहज विजय प्राप्त गर्न सक्ने ठानिएको छैन । प्रचण्ड यतिबेला सर्वाधिक अलोकप्रिय नेताको कोटिमा परेका छन् । टोपबहादुर रायमाझी आउँदो चुनावसम्म प्रचण्डसँग एउटै पार्टीमा रहने सम्भावना कमै मात्र छ । माओवादी पार्टीमा नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलजस्ता नेताहरू पनि प्रचण्डको सोच र व्यवहारका कारण असन्तुष्ट बन्नुपर्ने अवस्था पैदा भएको छ । पार्टीमा बौद्धिक, परिपक्व र दूरदर्शी नेताका रूपमा चिनिने श्रेष्ठ र पोखरेल यतिबेला माओवादीलाई छोड्न पनि नसक्ने र बसिरहन पनि नसक्ने अवस्थामा रहेको बताइन्छ । पार्टी सिद्धान्तच्यूत भएकोले यसरी प्रभावकारी नेताहरू असन्तुष्ट बनेका भए पनि वैद्य समूह छोडेर माओवादीमा फर्किएका रामबहादुर थापा बादल र पम्फा भुसाललगायतले भने प्रचण्डलाई आँखा चिम्लिएर साथ दिएका छन् । वैचारिक असहमति जनाएर प्रचण्डसँग एकपटक ‘छुट्टी भिन्न’ भएका बादल र पम्फा भुसालहरू अहिले आश्चर्यजनक ढङ्गले प्रचण्डको पिछलग्गु भूमिकामा सीमित हुन पुगेका छन् । घटना र विचार साप्ताहिकमा समाचार छ ।

साबधान !! बिदेशमा बसेर कमाएको पैसा हुण्डी बाट पठाउदै हुनुहुन्छ भने होसियार



Nepal is losing foreign exchange due to illegal Hundi operations As he inaugurated the ‘Sydney contact office’ of a commercial bank on April 2, senior Nepali politician Ram Sharan Mahat no doubt knew he was doing the right thing for the health of the nation he was the finance minister of. After all, a regulated body like Global IME Bank would be a good way to discourage illegal Hundi operations which, according to news reports, are seriously harming the Himalayan nation at macro-economic level. Experts clearly believe Nepal is losing foreign exchange due to illegal Hundi operations.Hundi is a traditional method of remittance which, by its very nature, does not necessarily follow the strict guidelines that financial organisations are otherwise required to observe. Under the system, the money one sends may not make all the way to Nepal but instead gets diverted to businessmen in third countries who in turn put the fund to their own use, mostly to smuggle gold, Nepal Rastra Bank believes. According to Kantipur Publications, Nepal’s biggest media outlet, Nepal Rastra Bank (the central bank of Nepal) is concerned with the dwindling rate of remittance growth. It is noteworthy that remittance is the biggest contributor to the foreign exchange reserve of the country.

watch first and then search