watch first and then search
watch first and then search
Monday, June 18, 2018
OMG ड्युटीमा खटिएकी महिला प्रहरीले बर्दी खोलेर स्तन देखाएपछि…
एजेन्सी । अरुको सुरक्षाका लागि ड्युटीमा खटिएका बेला बर्दी खोलेर स्तन देखाउने एक महिला प्रहरी आफै फन्दामा परेकी छिन् ।
घटना अमेरिकाको टेक्साससँगै सीमा जोडिएको मेक्सिको क्षेत्रमा भएको हो । जहाँ नाडिया गार्सिया नामकी महिला प्रहरीले प्रहरी भ्यानमै टपलेश (स्तन देखिनेगरी अर्ध नग्न) सेल्फी खिचेर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेपछि उनलाई जागिरबाट निकालिएको छ ।
२ सन्तानकी आमा समेत रहेकी उनले बर्दी लगाएर गस्ती गरिरहेकै बेला आफ्ना बक्षस्थल (स्तन) देखाएर सेल्फी खिचेकी हुन् । स्तन देखिने तस्वीर सार्वजनिक गर्दा जागिर गएपछि उनले फेसबुकबाटै माफी मागेकी छिन् ।
hello friend
please like,comment and share this news
thanks for reading
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment