watch first and then search

watch first and then search

Sunday, June 17, 2018

OMG यस्तो त कसैलाई नपरोस – यी महिलालाई यतिसम्म भयो कि कसैले सोचेन – CCTV को रेकर्ड हेर्दा मुटु छेड्यो – मुटु दरो हुनेले मात्र भिडियो हेर्नुहोस

मान्छेको जीवन भनेको मात्र दुइ मुट्ठी सांस हो भन्ने कुरा कसैले नकार्न सक्दैन। आज सांस छ, एकछिनमा शरीर मात्र रहन्छ र एकदम क्षणिक रहेको यस जीवनमा कतिबेला के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन. बिहान राम्रै अवस्थामा दिनचर्या गर्ने पुरा समयतालिका निकालेर निस्किएको मान्छे बेलुकी घर शकुशल घर फर्किन्छ कि फर्किदैन भन्ने समेत ठेगान नभएको यस जीन्दगीको भर नभएको एक दुखद उदाहरण यस भिडियोमा देखाइएको छ. हेर्दा सामान्य देखिने र CCTV जडित नभएको जस्तो देखिने सामान्य घरको छेउमा एक ब्याक्ती आउदै गरेको हुन्छ, घर नजिक आइसकेपछी ढोका खोल्ने प्रयास गर्छ तर बन्ध भएर असमर्थ हुन्छ अनि यता उता हेर्न थाल्छ। यसो हेर्दा उक्त ब्याक्ती घरसंग सम्बन्धित मान्छे नभई लुटपात गर्ने उद्धेश्यले आएको जस्तो देखिन्छ र एकछिनमा एक महिला आफ्नो बच्चालाइ लिएर छेउको घरमा पस्न थाल्छिन। लुट्ने उद्धेश्यले हो कि अरु नै कुनै कारण हो, उक्त ब्याक्ती पनि महिला छिरेको ढोकामा छिर्छ अनि एकैछिनमा आत्तिदै भाग्छ ति ब्याक्ती र एकैछिनमा देखिन्छ नसोचेको दृश्य, रगताम्य अवस्थामा महिला बाहिर आउछिन जसको घाटीमा धारिलो चिजले प्रहार गरेर मर्ने अवस्थामा छोडिएको हुन्छ। यस्तो कहानी फिल्ममा मात्र हेर्न पाइन्छ,तर यो घटना एकदमै साचो हो र LIVE कैद भएको छ क्यामरामा। एक झलक तल हेर्नुहोस भिडियोमा: एक युवा जोडीको रहस्यमय मृत्यु : डरलाग्दो भिडीयो साथीले…. झिमरुकका शिरबहादुर जिसी र सृष्टि जिसीको रहस्यमय रुपमा ज्यान गएको छ । झिमरुक ५ का उनीहरुको जिल्ला प्रहरी कार्यालयमा मुद्दा लेखिरहेका बेला ज्यान गएको हो । उनीहरुले हाडनाता करणी गरेको भन्दै युवतीकी आमाले चौकी ओखरकोट मच्छीमा उजुरी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । तर त्यहाँ कुरो नमिलेपछि जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीको मुद्धा फाँटमा मुद्धा लेख्दैगर्दा दुवैजनाले बान्ता गरेपछि उपचारका लागि प्यूठान अस्पताल विजुवार लगेपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ । उनीहरुले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, प्रहरीसँगै मच्छीबाट सदरमुकाम पुर्याइएका उनीहरुले बिच बाटोमा कसरी विष खाए भन्नेबारे रहस्यमय भएको छ । बाटोमा चिया खान होटलमा गएका बेला उनीहरुले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ । तर ज्यान गुमाएकाका आफन्तले भने प्रहरीले हिरासतमा राखेर यातना दिएर यस्तो घटना हुन पुगेको आरोप लगाएका छन् । प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले उनीहरुलाई हिरासतमा नराखिएको बताउनुभएको छ । उहाँका आफन्तले घटनाबारे बुझ्न चाहे आफूहरुसँग सीसी क्यामेराको भिडियो सुरक्षित रहेको उहाँले बताउनुभयो । घटनाबारे प्रहरी चौकी मच्छीमा ज्यान गुमाएकाका आफन्त र प्रहरीबीच छलफल भइरहेको छ ।

No comments:

Post a Comment

watch first and then search