watch first and then search
watch first and then search
Monday, June 18, 2018
मलेसिया पुगेर अशोक दर्जीले आफ्नो प्रस्तुति दिँदा यसरी तातेको थियो पुरै माहोल (हेर्नुहोस् भिडियो)
काठमाडौँ – पछिल्लो समयका भाइरल व्वाइ अशोक दर्जी यति बेला टंक बुढाथोकी सँग मलेसिया गएका छन् । धन बिनाको मन ठुलो की मन बिनाको धन गाएर चर्चामा आएपछि अशोक दर्जीको माग बढेर उनी पहिलो पटक मलेसिया गएका हुन् । चर्चासँगै बिदेशमा पनि उनको माग बढेको हो ।
उनले मलेशिया पुगेर आफ्नो पहिलो साङ्गीतिक प्रस्तुती पनि दिइसकेका छन् र उनले मलेसियामा प्रस्तुती दिँदै गरेको भिडियो टंक बुढाथोकीको युट्युबमा अपलोड भएको छ।अशोकले मलेसियामा गीत गाउदा पुरै माहोल गर्माएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment