watch first and then search
watch first and then search
Monday, June 18, 2018
अन्जली अधिकारीको अर्को तीज गित "बोल है माया” भर्खरै मात्रै सार्बजनिक
स्वाभीमान क्रीयसनले बजार बेबस्थापनमा बुटवलका चर्चित मोडलका रुपमा चिनिएका राजु महोत्राको प्रस्तुतिमा लालुमै भाग-2 ” बोल है माया” तीज गीत आजै मात्रै युटुबमा सार्बजनिक भएको छ l
सम्झना भण्डारी र बिधान कार्कीको स्वरमा रहेको गीतमा बिधान कार्कीको संगीत र शब्द राजु महोत्राको रहेको छ l अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको छायांकन योगीकुटीको दरबार हलमा भएको थियो l
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment