watch first and then search

watch first and then search

Saturday, June 9, 2018

सक्दो सेयर गरिदिनुहोस, यस्ता दलाललाइ पत्तासाफ पार्नुपर्छ, दुख पाएर आफुलाई बेच्ने एजेन्टको मा जादा – यस्तो भयो .. ( बिस्तृत भिडीयो हेर्नुहोस)

कुवेतमा नेपाली महिलालाई नेपाली दलालले गर्ने दुव्र्यवहार यस्तै हो सबैलाई ? यो तस्वीर राम्रोसँग हेर्नू होला । यी हुन कुवेतिको घरबाट शारीरिक यातना पायकी आम्वा हमाल जो आफुलाइ बेच्ने एजेन्ट कहाँ भागेर आउँदा उल्टै ट्वाइलेटमा थुनेर मरणासन्न हुने गरि कुटपिट गरिएको थाहा पायर कुवेतका केही चेलीबेटी समाजसेवीहरु र नेपालबाट दावा छिरिंग तामांग थोकर आलेको बिशेश पहलमा अस्पताल भर्ना गराएको छ। दलाल रितु कडेल, खेम सुवेदी घर बुटवलका यी दुई दलाली श्रीमान् श्रीमतीले भाडाका गुन्डा लगायर अस्पतालबाट सिदा भारतको मुम्बईमा पुर्याएको खवर हिजो बल्ल पायको छ । कुवेत पुगेका अधिकाङ्स नेपाली महिलाहरु नेपाल फर्किने भनेको यसरी नै हो आधा लास भयर अब पनि तपाईं जान चाहनुहुन्छ कुवेत ? श्रीमान बिदेश मा कमाउने श्रीमती स्वदेशमा यसरी रमाउने | यस्ता स्वास्नी कसैलाई नपराेस (भिडीयो सहित )

No comments:

Post a Comment

watch first and then search