watch first and then search

watch first and then search

Monday, June 25, 2018

अहिलेको तीजमा मोडल अन्जली अधिकारीलाई भ्याई नभ्याई , बोल मायाले फेरी उठायो



तीज गीत बत्ति बाल्न पर्दैन भन्ने गीत बाट चर्चामा आएकी अञ्जुअलि अधिकारी त्यसपछि एकताका अत्यन्तै चर्चामा पुगिन तर बजारमा केहि समय पछि पातलिदै गएकी अन्जली अन्तत प्रकाश सपुतको “बोल माया ” ले एक्कासी सफलताको सिखरमा पुर्यायो, बोलामाया बाट लाखौको प्रशंशा पाएकी अन्जलिले यो बर्षको तीजमा भ्याई नभ्याई भएकी छिन।

एकदिनमै २/३ ओटा म्युजिक भिडियो छायांकनमा ब्यस्त हुने उनले अन्य कलाकारको तुलनामा अत्यन्तै धेरै भिडियोमा आफ्नो नृत्य देखाउने पक्का छ।

तीज आउन धेरै दिन बाकि रहेपनि जेष्ठ महिना देखिने तीज गीत बजारमा देखिन थालेका छन् , हेरौ उनी अन्जली अधिकारी र बुटवलका मोडल राजु महोत्रले नृत्य गरेको यो भिडियो जुन दर्शकले अत्यन्तै मन पराएका छन् जसको निर्देशन छायांकन सम्पादन बिष्णु भट्टराईले गरेका छन्

No comments:

Post a Comment

watch first and then search