watch first and then search
watch first and then search
Monday, June 11, 2018
मनै रुवाउने दृश्य जहा आफ्नै बुडी आमालाई गधा कुटे झैँ कुटीदै छ.यस्ता पापी छोरालाइ सजाय पक्कै पनि मिल्नु पर्छ,सेयर गरौ (भिडियोसहित)
जन्म दिएर आफ्नै आमालाइ यातना दिनु भन्ने कुरा कल्पना समेत पनि गर्दा पाप लाग्छ. दुख सुख सबै कस्ट सहेर हुर्काएको आफ्नै छोराले जब बेसहारा र बुढो हड्डी हुँदा हेप्ने काम गर्छ, त्यो दिन देखी पक्कै पनि त्यस पापी छोराले नर्कको ढोका त अवश्य नै खोली सकेको हुन्छ.आमालाइ अपहेलित जीन्दगी दिने सोचले मात्र ठुलो पाप बोकिन्छ भने यस भिडियोमा देखाइएको यो कपुतलाइ झन् कस्तो श्राप लाग्छ होला??
भिडियो हेर्दा जसको पनि खुन खुलेर आउनु स्वाभाविक नै छ किनकी, यहा कुनै ब्याक्तीलाइ कुटिएको छैन,आफ्नै आमालाइ गधा कुटे झैँ कुटिदै छ र ति विवस बुढी आमा आफ्नो बुढो हड्डीको सहारामा उभिन समेत नसक्ने अवस्थामा भुइँमा लडेकी छिन.आत्मा रुवाउने दृश्य, हेर्नुहोस भिडियोमा.सक्दो सेयर गरौ र यो मान्छे को हो पत्ता लगाएर कडा भन्दा कडा कारवाही गरौ.छोराको नाममा कलंक रहेको भन्ने यसलाई नै हो.
अब किन चाहियो त श्रीमती र गलफेन्ड ? आइप्याडमै सेक्स गर्न पाईने
स्मार्टफोन आधुनिक युगमा जिवनशैलीको अभिन्न अंग बनिसकेको छ । हामी स्मार्टफोन तथा ट्याब्लेटबाट अलग हुनै नसक्ने भएका छौँ । हाम्रा ग्याजेटलाई अब कसरी प्रयोग गर्ने तथा कुन कुन काममा प्रयोग गर्ने ?
भन्ने विषयमा पनि विविधताको खोजी हुन थालेको छ ।
यहीँ खोजीको सिलसिलामा एक सेक्स ट्वाय निर्माता कम्पनीले आइप्याण्डलाई नै यौनखेलौना बनाइदिएको छ ।
आइप्याण्डसँग सेक्स ? कस्तो अनौठो र अपत्यारिलो । तर फ्लेसलाइट कम्पनीले यो सम्भव बनाइदिएको छ ।
कम्पनीले हालै फ्लेसलाइट लन्चप्याड नामक उपकरण सार्वजनिक गरेको छ । फ्लास लाइट आकारको तथा योनी जस्तो त्यो उपकरण आइप्याडको पछाडिपट्टी जोड्न सकिन्छ । यो वास्तवमा सेक्स ट्वाय हो ।
यो आइप्याड सँग जोडिने यो कृत्रिम योनीबाट पुरुषले आइप्याडमा यौन सामाग्री हेर्दै आफुलाई त्यसकै मज्जामा डुबाउन सक्ने दाबी कम्पनीको छ ।
कम्पनीका अनुसार यो ग्याजेटबाट प्रयोगकर्ताले आफ्नो यौनसाथीसँग स्काइपीमा लाइभ अनलाइन सम्भोगको मज्जा लिँदै अनलाइन सेक्सलाई अझै रोमाञ्चक बनाउन सक्छन् ।
कम्पनीले यो उपकरणको विज्ञापन समेत गज्जबको बनाएको छ । यसको ट्रेलरमै एकजना युवकले आफ्नी केटी साथीसँग भिडियो च्याट गर्दै यो कृत्रिम यौनांगको प्रयोग गरिरहेको देखिन्छ ।
छि, सूचना प्रविधिको चिजलाई कस्तो फोहोर बनाएको होला ? भन्ने प्रश्न धेरैले उठाउन सक्छन् भन्ने तर्फ सचेत हुँदै कम्पनीले अबका दिनमा ग्याजेटलाई मानिससँग अझै नजिक तुल्याउने लन्चप्याड राम्रो साथी बन्ने दाबी गरेको छ । यसको मूल्य २० पाउण्ड तोकिएकेा छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment