काठमाडौं । काठमाडौंको बौद्ध माकलबारीमा एक पुरुषको शव फेला परेको छ । करिब ( ३५ वर्षको पुरुषको शव उनको शरिरमा कपडासमेत नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको अवस्थामा प्रहरीले बरामद गरेको बताइएको छ । मृतकको पहिचान खुलेको छैन ।
काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलका अनुसार बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो । घटनाको विषयमा अनुसन्धान थालीए पनि मृतकको अझै सनाखत हन सकेको छैन ।


अपराध महाशाखाका डिएसपी रुगम कुँवरका अनुसार पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ ।
उनको हातमा ‘आइलभ यु’ लेखेको ट्याटु समेत भएकाले प्रेम र ब्रेकअपको विषयसँग जोडीएर उनतको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । शवको अझै सनाखथ हुन सकेको छैन । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।कारी दिए ।
No comments:
Post a Comment