watch first and then search

watch first and then search

Wednesday, June 20, 2018

फि लिएर कोचिङ पढाउन आलटाल गर्ने शिक्षकलाई विद्यार्थीले यसरी कुटे, हेर्नुस् भाइरल भिडियो

पढाएवापतको शुल्क तीन महिना पहिल्यै लिएर पनि पढाउन आलटाल गर्ने शिक्षकले सार्वजनिक रुपमा बेइज्जत हुनु परेको छ । उनका विद्यार्थीलाई उनलाई सडकमै रामधुलाइ गरेका छन् । उनलाई विद्यार्थीले कुनेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । ती शिक्षक भारतको उत्तर प्रदेशको महोबाका भएको बताइएको छ । कुटाइ खाने शिक्षकको नाम आलोक हो । कुट्ने विद्यार्थीले ती शिक्षकले फिस लिइसकेर पनि कोचिङ नपढाएको र फिस फिर्ता माग्दा गाली दुव्र्यवहार गरेको आरोप लगाएका छन् । विद्यार्थी र उनका साथीले ती शिक्षकलाई रामधुलाइ कुटेर प्रहरीमा बुझाएका छन् । ती शिक्षक आलोक राजपुत एक सरकारी स्कुलमा शिक्षक छन् । तीन महिना पहिले उनले बेसिक टिचिङ सर्टिफिकेटको परीक्षा दिन लागेकी अर्पणासँग कोचिङको लागि ३ हजार रुपैयाँ लिएका थिए । फिस लिएपछि पनि उनले पढाउन आलटाल गरेको अर्पणाले आरोप लगाएकी छिन् । पैसा फिर्ता माग्दा शिक्षकले गाली गरेपछि आक्रोशित अर्पणाले आफ्ना साथीसँग मिलेर शिक्षकलाई कुटेकी हुन् । हेर्नुहोस् भिडियो हेर्नुस् भाइरल भिडियो

No comments:

Post a Comment

watch first and then search