watch first and then search

watch first and then search

Monday, June 25, 2018

मलेसियामा नेपाली कामदार चढेको बस पल्टियो, ३६ नेपाली कामदार घाइते....शिघ्र शु-स्वास्थ्यको कामना गर्दै १ शेयर गरी जानकारी फैलाउनुहोस् ।



काठमाडौं – मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा प्लेकसस् कम्पनिको बस दुर्घटना हुँदा कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन्।

अन्तराष्ट्रिय मिडियाका अनुसार दुर्घटना बिहान ५:३० बजे भएको बताइएको छ ।उनीहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ३८ जना कामदार सवार रहेका थिए । प्लेकसस् अमेरिकी कम्पनि हो । जसमा एक हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको बताइएको छ ।

No comments:

Post a Comment

watch first and then search