watch first and then search

watch first and then search

Tuesday, June 26, 2018

रविले गरे इराक बाट नेपाली चेलीको उद्धार, गराइदिए ५ बर्ष पछि छोरीसँग मिलन (भिडियो)









काठमाडौ – पछिल्लो समय रास्ट्रिय टेलिभिजन बाट प्रसारित एक चर्चित कार्यक्रम “सिधा कुरा जनतासँग” का सन्चालक रबि लामिछाने जनताको मन छुने र साधारण जनताको पिर मर्कालाइ सम्बन्धित ठाउसम्म पुर्याई समाधान खोजिदिए कै कारण साधारण जनताका प्रिय भैरहेका छन् | उनले उठान गरेका केहि “इस्स्यु” घटना र देश बिदेशमा बिभिन्न क्षेत्रबाट पिडितको आवाज बनिदिएकोले पनि धेरै नेपाली दर्शकको प्रसंशाको पात्र बनेका छन् |




आज फेरी रविले इराकबाट अर्की चेलीको उद्दार गरेर फेरी नेपालीहरुको मन जितेका छन् | इराकबाट चेलीको उद्दार गरि सिधकुरा जनतासंगको स्टुडियोमा उद्दार गरेकी चेलीसंग लाइभ फेसबुक मार्फत देखाउदै गरेको भिडियो सार्वजनिक गरेका छन् |




उनलाई उद्दार गर्न मदत गर्ने अर्का समाजसेवी आंङ काजि शेर्पा पनि साथमा उपस्थित भएका छन् | उद्दार गरेर फर्केकी चेली इराक गएको ५ बर्ष भएको रहेछ त्यसपछि पहिलोपटक नेपाल आउदा अत्यत खुसि हुदै रवी र आङ काजीलाई धन्यवाद पनि भनेकी छन् |




बिदेशमा हुँदा नै श्रीमानको मृत्यु भैसकेको दुखद कुरा बताउदै उनले अब छोरीलाई ५ बर्ष आफ्नो छोरीसंग भेट हुन् लागेकी छु यो मिलाउन गराउनु हुने तपाई सम्पूर्णलाई पनि धन्यवाद भनेकी छन् | बाँकि तलको भिडियोमा हेर्नुहोस

No comments:

Post a Comment

watch first and then search