watch first and then search

watch first and then search

Tuesday, June 19, 2018

जागिर भन्दा तरकारी खेतीले दियो खुसी, वार्षिक २२ लाख रुपियाँ बराबरको तरकारी विक्री गर्छन निर्मल

काठमाडौं, ५ असार । गाउँका अधिकांश युवा कमाउन विदेश जाने क्रम बढेको बेला तानसेन १४ अर्गलीका निर्मल रानाले तकारी खेतीबाट डेढ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । आफ्नै र भाडामा गरी १५ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती सुरु गर्ननुभएको उहाले अहिले वार्षिक २२ लाख रुपियाँ बराबरको तरकारी विक्री गर्न सफल हुनुभएको हो । दुई बर्षदेखि व्यावसायकि तरकारी खेतीमा लाग्नुभएका रानाको बारीमा भएका तरकारी विरुवालाई डेढ महिनाअघि परेको असिनाले असर गरे पनि अहिले बोडी भिण्डी, करेला कांक्रा, खुर्सानी टमाटार लटरम्म फलेका छन् ।, आजकोगोरखापत्रदैनिकमा यो खबर छ । hello friend please like,comment and share this news thanks for reading

No comments:

Post a Comment

watch first and then search