watch first and then search

watch first and then search

Thursday, June 7, 2018

केटाहरुलाई खुशी थपियो : अब पुरुषलाई दुई श्रीमती बिहे गर्न छुट -

अविवाहित महिलाहरुको संख्या बढेसँगै सरकारले अब दिनेभयो दुई श्रीमती बिहे गर्ने पुरुषलाई भरपूर सुबिधा । दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झमेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।
अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तोल अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिनेछ । एजेन्सी ast month, CBC reported the news of an interfaith couple, Shaaz, a Muslim woman, and Jarred, a Jewish man, who live in Airdrie, Alberta. While they found a Cantor, they were unable to find an Imam for the interfaith marriage ceremony. Muslim institution stakeholders may forbid Muslim women from marrying outside the faith. However, amongst others, Muslims for Progressive Values in the U.S and across the globe, Imam Daayiee Abdullah and Dr. Khaleel Mohammad in the U.S., Universalist Muslims and myself in Canada have offered same-sex and interfaith marriage services. source:-nepali news

No comments:

Post a Comment

watch first and then search