watch first and then search

watch first and then search

Thursday, January 5, 2017

यहाँ बिदेश जान्छु भन्दा आफन्त बाट पनि ऋण पाईन्छ , तास खेल्नेलाई साहुले बरु लाखौं ऋण पत्याउछ ....पुरा पढि मन परे १ शेयर गरौ



यहाँ बिदेश जान्छु भन्दा आफन्त बाट पनि ऋण पाईन्छ , तास खेल्नेलाई साहुले बरु लाखौं ऋण पत्याउछ ।
जाड रक्सी दिनै धोकेर स्वास्नी कुट्नेलाई लगानी गर भनेर बिदेशमा गएको माइला साइलाहरुले पैसा पठाईदिन्छ ।
तर यहाँ म जस्तो युवाहरले नेपालमा नै केहि गर्छु ५० हजार ऋण दिनुस न हजुर भन्दा पत्याउदैनन ।

सबै भन्दा दु:खको कुरो यहाँ छ।
चित्त बुझेमा share गरिदिनु होला!

No comments:

Post a Comment

watch first and then search