watch first and then search

watch first and then search

Wednesday, January 4, 2017

अखण्डताको लागि टाउकोमा टोपी होइन म बन्दुक बोक्न तयार छू -नेपाली नारिको शाहसलाई कदर गर्दै सक्दो शेयर गरौ

न्यू इयर इभ को पार्टीमा कोट , पॉइंट, टाइ लगाएर, बिदेशी रक्सी पियेर मनाउने अनी त्यस को भोली पल्ट टोपी लगाएर राष्ट्रीयता देखाउने देखि साबधान रहने बेला आएको छ । कतै यो डलर कमाउनेहरुको खेल त होइन ? हिमाल, पहाड र तराईका नेपाली आपसमा भेद ल्याउने समूहका पछाडि नालाग्नु होला । बाकि भिडियोमा सुन्नु होला !!

No comments:

Post a Comment

watch first and then search