watch first and then search

watch first and then search

Monday, January 2, 2017

टोपी दिवसको विरोध गर्ने डा बाबुरामलाई दिपकराज गिरीले भने–बिहानै टोपी लगाएको फोटो हालेको । बाबुरामजीले देखि सहेनन्, कमरेड, टोपी को दिबस मनाउदा धोतीलाइ किन समस्या ?



काठमाडौं, १८ पुस । हिजो अन्तराष्ट्रिय टोपी दिवस । धेरै नेपालीले आफ्नै तरकिाले मनाए । यसमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका नेता डा बाबुरामलाई चित्त बुझेन र टोपी दिवसको विरोधमा ट्वीट गरिहाले ।
यस्तो छ बाबुरामको ट्वीट :

No comments:

Post a Comment

watch first and then search